कोरोनाभाइरस: हङ्कङका अस्पतालमा हडताल, चीनसँगको सीमा पूरै बन्द गर्न माग
कोरोनाभाइरसको सङ्क्रमणको जोखिम घटाउन आवश्यक भएको भन्दै हङ्कङस्थित अस्पतालमा कार्यरत सयौँ कर्मचारीहरूले मुख्यभूमि चीनसँगको सीमा पूरै बन्द गर्न मागसहित हडताल सुरु गरेका छन् ।
हङ्कङले सीमावारिपारि गर्ने रेल र फेरी सेवा बन्द!-->!-->!-->…
चीनको सिचुवान केन्द्रविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प
कोरोना भाइरसको संक्रमणका कारण संकट बेहोरीरहेको चीन अर्को समस्यामा फसेको छ । सोमबार बिहान चीनको सिचुवान केन्दविन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
भूकम्पका कारण ठूलो भौतिक क्षति नभएको!-->!-->!-->…
थाइल्यान्डमा गरियो एचआइभी र फ्लूको औषधि दिएर कोरोना संक्रमितको सफल उपचार
थाइल्यान्डमा कोरोना भाइरसको बिरामी निको पार्ने औषधि पत्ता लागेको छ । राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले सो औषधि पत्ता लगाएका हुन् ।
आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार चीनबाट आएकी एक जना कोरोना!-->!-->!-->…
नेकपा केन्द्रीय समिति बैठक : ‘हात्ती आयो हात्ती आयो फुस्सा’
काठमाण्डौं - पाँच दिनदेखि संघीय राजधानी काठमाडौमा जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक आजबाट औपचारिक रूपमा सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा सत्तारूढ पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री!-->!-->!-->…
मन्त्रीपरिषद पुर्नगठन गर्दै ओली : नेपाल, खनाल र गौतमलाई खुसी बनाउने तयारी
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कार्यसमिति बैठक सकिए लगत्तै मन्त्रीपरिषद पुर्नगठन गर्ने तयारी गरिरहेका छन् । नेकपाको केन्द्रीय कार्यसमिति बैठक बुधबारबाट काठमाडौंमा सुरु भएको छ । ओली निकट स्रोतले मन्त्रीपरिषद!-->…
वामदेव गौतम नेकपाको उपाध्यक्ष
काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टीको आइतवार वसेको केन्द्रीय समिति बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै नेता गौतम उपाध्यक्ष बनेका हुन् । यसअघि सो पार्टीको विधानमा दुई अध्यक्ष र एक महासचिवको व्यवस्था गरिएपनि उपाध्यक्षको!-->…
एमसीसीबारे थप अध्ययन गर्न नेकपाद्वारा कार्यदल गठन
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित उक्त कार्यदलमा स्थायी कमिटी सदस्यहरू भीम रावल!-->!-->!-->…
नेताहरूको आक्रोश साम्य पार्न ओलीको भोज रणनीति !
काठमाण्डौं - गत बुधबार देखि जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक बसीरहेको छ । बैठकमा यसपटक पार्टी नेतृत्वले अपेक्षा गरेभन्दा धेरै पार्टी र सरकारको आलोचना भएपछि प्रधानमन्त्री एंब पार्टी अध्यक्ष केपी शर्मा!-->…
गुजरात दंगाका दोषीहरुले धमाधम जमानतमा रिहा हुन कसरी पाइरहेका छन् ?
गुजरातको सरदारपुर दंगा मुद्दामा १४ दोषीहरुलाई जमानत दिने सर्वोच्च अदालतको फैसला आश्चर्यजनक छ । यी दोषीहरुलाई पूरै सुनुवाइपछि २००२ को दंगामा ३३ निर्दोष मुसलमानहरुलाई जिउँदै जलाएकोमा दोषी पाइएको थियो । मारिनेहरुमा १७ महिला र २ बालबालिका थिए!-->…
केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिने बिषयमा ओली प्रचण्ड बालुवाटारमा रणनीति बनाउँदै
काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समितिको बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरुको अध्यक्षद्वयले जवाफ दिदैंं बैठक सम्पन्न हुने कार्यसुची छ ।
गत बुधबार बाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्षद्वय!-->!-->!-->…