Browsing Category
यूरोप
युरोपियन युनियनको सहयोगमा नेपाली दुतावास ब्रसेल्सले मैथली कला प्रदर्शनी गर्दै,
नेपालको मिथिलांचल ( मदेश प्रदेश) को संस्कृति दर्शाउने ऐतिहासिक मिथिला कला प्रदर्शनी युरोपको राजधानी ब्रसेल्समा हुने भएकोछ ।
राजा जनकको पाला देखि गाउघरका कथा काव्यमा बर्णन गरिएका लोकोक्तिलाइ चित्रमा उतारेर प्रदर्शन गरिने मैथली लोक कलालाई…
डेनमार्कको नेपाली दुतावास बन्द हुने,
नेपाल सरकारले युरोपियन देश डेनमार्क सहित विभिन्न तीन देशमा रहेका नेपाली दूतावास बन्द गर्ने भएकोछ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट वक्तव्यमा डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज…
सगरमाथा दिवसमा नेपाली दूतावास ब्रसेल्सको ‘जलवायु परिवर्तन र हिमालमा यसको प्रभाव’ बिषयमा…
'जलवायु परिवर्तन र हिमालमा यसको प्रभाव' बिषयमा बेल्जियमको ब्रसेल्सस्थित नेपाली दूतावासले परिसंवाद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार, मे २९ मा पहिलो एभरेस्ट आरोहणको सम्झनामा युरोपियन एक्सटर्नल एक्सन सर्भिस (EEAS) मा आयोजित सम्बाद…
नेपाली व्यवसायी संघ बेल्जियमको नयाँ कार्यसमितिको पदस्थापन,
नेपाली व्यवसायी संघ बेल्जियमको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार सम्पन्न भएको छ।हेरेन्तको कार्पिनस होटेलमा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष चिरन कुमार खवासले आफ्नो कार्यकालको समीक्षा डिजिटल प्रस्तुत गर्दै संस्थाले ३…
जेनेभा महासन्धि र बुद्ध संदेशबारे नेपाली नियोग जेनेभाको बिमर्श
जेनेभास्थित नेपालको स्थायी नियोगले बुद्ध पूर्णिमाका अवसरमा ‘बुद्ध, जेनेभा महासन्धि र विश्व शान्ति’ विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि शुक्रबार उक्त छलफल भएको हो ।
त्यस…
नेपाली ब्यबसायी संघ बेल्जियमको आठौ अधिबेशन सम्पन्न,
नेपाली ब्यबसायी संघ बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ। २७ अप्रिल सोमबार भएको नेबाबको आठौ अधिबेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संस्थागत सुधारका नयाँ कार्ययोजना पारित गरेकोछ । लुभेन नगरपालिकाका उपमेयर दिर्क भंसेना, नेबाबका संस्थापक…
नेपाली दुतावास ब्रसेल्सद्वारा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड
ब्रसेल्स, अप्रिल २७ — ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ।
सोमबार ब्रसेल्सस्थित युरोप-एसियाली अध्ययन संस्थान (EIAS) मा आयोजित नेपाल–ईयू टेक फोरम २०२६ मा युरोपेली संघका…
नेपाली ब्यबासायी संघ बेल्जियममा कासी दनै
नेपाली ब्यबसायी संघ बेल्जियमको अध्यक्षमा कासी दनै निर्बाचित भएकाछन । २७ अप्रिल सोमबार भएको संघको ८औ अधिबेशनले अध्यक्षमा दनै सहित उपाध्यक्षमा रमेश दाहाल, बाबुराम शर्मा र राजेन्द्र कार्की, महासचिबमा भुवन सुबेदी, सचिबमा दिपेश सुबेदी, महिला…
आरोग्य पर्यटनको प्रबर्धनका लागि ब्रसेल्समा नेपाली दुतावासले मनायो “अन्तर्राष्ट्रीय आरोग्य…
नेपाली दुतावास बेल्जियमको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस योग ध्यान र आरोग्य सम्बन्धि कार्यक्रम गरि मनाइएकोछ । युरोपियन युनियनको साउथ एसिया स्टडी सेन्टरमा आयोजना गरिएको कार्यकममा बिभिन्न देशका राजदुतहरु, युरोपियन युनियन र…
नेपाली दुतावास बेल्जियमले अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउदै,
नेपाली दुतावास बेल्जियमको आयोजनामा ब्रसेल्समा अन्तर्राष्ट्रिय आरोग्य दिवस हुने भएकोछ। यहि अप्रिल १५ तारिख बुधवार दिउसो दुई बजे युरोपियन युनियनको यसियन अध्ययन केन्द्रमा आयोजना गरिएको आरोग्य दिवस समारोहमा बिभिन्न देशका राजदुतहरु, युरोपियन…