बर्लिन प्राइड परेडमा कारले हानेर एक महिलाको मृत्यु, १६ भन्दा बढी घाइते,

बर्लिन, जर्मनी, जर्मनीको राजधानी बर्लिनमा आयोजित प्राइड परेडका क्रममा एक व्यक्तिले भीडमा कार चढाउदा एक महिलाको मृत्यु भएको छ भने १६ भन्दा बढी व्यक्ति घाइते भएका छन्। शनिबार राति करिब १० बजे भएको उक्त घटनाको जर्मन प्रहरीले आतंकवादी कोणबाट…

नेपाली जनसम्पर्क समिति बेल्जियमको शभापतिमा देबु शर्मा पौडेल

नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौँ अधिवेशनले देबु शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश राज गिरी, उपाध्यक्षमा राजु थापा, महामन्त्रीमा अन्जु मल्ल ठकुरी र…

नेपाल-लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाको १३ औं वार्षिकोत्सव सम्पन्न: युद्ध थापाको अध्यक्षतामा नयाँ…

प्रतीक लामिछाने, लक्जेम्बर्ग। ‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावनाका साथ परदेशी भूमिमा कृयाशील ‘नेपाल-लक्जेम्बर्ग लोक कल्याणकारी संस्था’ को १३ औं वार्षिकोत्सव, अधिवेशन तथा पद हस्तान्तरण समारोह भव्यताका साथ सम्पन्न भएको छ।…

बेल्जियममा ‘नारी समाज बेल्जियम’ गठन, महिला सशक्तिकरण र नेतृत्व विकासमा जोड,

एन्ट्रोपेन, बेल्जियम। बेल्जियममा बसोबास गरिरहेका नेपाली महिलाहरूले महिला सशक्तिकरण, नेतृत्व विकास तथा सामाजिक–सांस्कृतिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नारी समाज बेल्जियम’ गठन गरेका छन्। विगत केही समयदेखि एन्ट्रोपेन…

विश्वभरका नेपाली पत्रकार जापानमा जुट्दै, टोकियोमा हुदैछ ‘एफएनजे बिश्व सम्मेलन’

नेपाल पत्रकार महासंघ जापान शाखाले ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएकोछ । आउदो जुलाई २५ मा जापानको राजधानी टोकियोमा आयोजना हुने उक्त कन्फ्रेन्सको सहआयोजकमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखाहरु रहेका छन् ।…

बेल्जियममा भानु जयन्ती तथा काव्य गोष्ठी सम्पन्न,

ब्रसेल्स, बेल्जियम। आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा नेपाली दूतावास, बेल्जियम र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरको संयुक्त आयोजनामा विशेष साहित्यिक कार्यक्रम तथा काव्य गोष्ठी सम्पन्न भएको…

चेक रिपब्लिकमा नेपाली जनसम्पर्क समिति गठन,

युरोपियन मुलुक चेक रिपब्लिकमा बसोबास गर्ने नेपाली कङ्ग्रेस पार्टीका सदस्य र शुभेच्छुकहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति चेक रिपब्लिक गठन भएको छ। नेपाली कङ्ग्रेसका प्रवक्ता देवराज चालिसेको प्राग भ्रमणको अवसरमा आयोजित कार्यक्रममा घोषणा…

गणेश नेपालीको मृत्यु : सरकार, समाज र राजनीतिक संस्कारमाथिको गम्भीर प्रश्न,

"चारदिशा-सम्पादकीय" काठमाडौँमा गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युले नेपाली समाजलाई गहिरो रूपमा झक्झक्याएको छ। कर्णालीको विकट कालिकोटबाट जीविकोपार्जनका लागि राजधानी आएका एक श्रमिकले अन्ततः आत्मदाहजस्तो चरम कदम चाल्नुपरेको अवस्था केवल…

अमेरिकालाई ४-१ ले हराए पछि ट्रंपलाई बेल्जियमको जबाफ- अब यसलाई उल्टाएर देखाउ !

अमेरिकी स्ट्राइकर फलारिन बालोगुनमाथि रातो कार्डपछि स्वतः लाग्ने एक खेलको प्रतिबन्ध फिफाले नियमविपरीत फुकुवा गरेपछि बेल्जियमको टोलीले आफूहरूमाथि अन्याय भएको महसुस गरेको जनाएको छ। २५ वर्षीय बालोगुनलाई बोस्निया–हर्जेगोभिनाका डिफेन्डर तारिक…

एन्तवेरपेनको लिंकरोभरमा भिषण आगलागी, ५ जनाको मृत्यु,

एन्तवेरपेनको लिंकरोभरमा बहुतले भवनमा आगलागी हुदा ५ जनाको ज्यान गएकोछ। बुधवार बिहान १० बजे सुरु भएको आगलागी नियन्त्रणमा लिईएकोछ। करिब दुई सय जनालाई उद्दार गरेर अन्य स्थानमा राखिएकोछ। घाइतेहरु उपचार भैरहेकोले बास्तबिक पिडित कति छन् जानकारी…