Browsing Category
राजनीति
प्रतिनिधिशभा निर्बाचन सम्पन्न, मत गणना सुरु,
जेनजी आन्दोलन पछि भंग भएको प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न भएको छ । प्रारम्भिक आकडा अनुसार ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
केहि मतदान केन्द्रमा भएका छिटपुट घटना बाहेक अधिकांश क्षेत्रमा शान्ती पूर्वक मतदान भयो ।…
निर्बाचन आयोगले दियो गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई मान्यता,
निर्वाचन आयोगले बिशेष महाधिबेशनबाट निर्बाचित शभापति गगनकुमार थापाले नेतृत्व गरेको नेपाली कांग्रेसलाई मान्यता दिएको छ । योसँगै नेपाली कांग्रेसको आधिकारिकता विवाद आयोगबाट टुंगिएको छ ।
शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी बीच एकता, रबि,बालेन, कुलमान घिसिङ…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ अन्तत:एउटै पार्टीमा आबध्ह भएकाछन। रास्वपा र कुलमान घिसिङ्गको उज्यालो नेपाल पार्टी एकता भएकोछ।
कुलमानलाई रास्वपाको उपसभापति बनाउने गरी उनीहरूबीच सहमति भएको…
बेल्जियममा ११२ औं विपी जयन्ती तथा संविधान दिवस सम्पन्न,
एन्तवेरपेन बेल्जियम।
नेपाली जनसम्पर्क समिति बेल्जियमले ११२ औं विपी जयन्ती तथा संविधान दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरि बर्तमान परिस्थितिमा संबिधान रक्षा र जनचाहना पुरा गर्न आबस्यक राजनीतिक ब्यबस्था बिषयमा छलफल गरेकोछ । “नेपाल…
नेपाली जनसम्पर्क समिति बेल्जियमले मनायो रजत महोत्सब , नेपाली कांग्रेसका प्रबक्ता डा महतद्वारा…
नेपाली जनसम्पर्क समिति बेल्जियमले आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सव अर्थात "रजत महोत्सव", भव्य रूपमा सम्पन्न गरेको छ। लुभेनस्थित केसलो पार्कमा आयोजित विशेष कार्यक्रमबीच भेटघाट, शुभकामना आदान-प्रदान, बार्बेक्यु भोज, र पूर्व अध्यक्षहरूको…
ओखलढुङ्गामा शैक्षिक सामाग्री सहयोग गर्न नेपाली जनसम्पर्क समिति बेल्जियमले च्यारिटी कार्यक्रम गर्दै,
नेपाली जनसम्पर्क समिति बेल्जियमले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका गरीब जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बेल्जियममा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएकोछ।
नेपाली जनसम्पर्क समिति स्थापनाको ५०सौ बार्षिकोत्सब एबम नेपाली जनसम्पर्क समिति…
प्रवासी नेपाली मंच युरोपको दोश्रो युरोपियन बैठक सम्पन्न, महिला सशक्तिकरण देखि “जहाँ नेपाली, त्यहाँ…
प्रवासी नेपाली मंच युरोपको दोस्रो बिस्तारित बैठक १६ बुदे निर्णय गर्दै बेल्जियमको एन्तवेरपेन शहरमा सम्पन्न भएको छ ।
जुन ८ र ९ तारिख गरि दुइ दिन सम्म चलेको बैठकमा युरोप महादेशका २० देशहरुबाट १५० जना नेकपा एमाले सम्बध प्रबासी नेपाली मंचका…
प्रवासी नेपाली मंच बेल्जियमको स्मारिका “प्रवास संग्रह” को बिमोचन सम्पन्न,
प्रवासी नेपाली मंच बेल्जियमले स्थापनाको दुई दशक अबधिमा भएका संगठनका महत्वपूर्ण दस्ताबेज समेटेर प्रकाशन गरेको स्मारिका "प्रवास संग्रह"को बिमोचन भएकोछ।
आइतबार बेल्जियममा बिशेष समारोहका बिच नेकपा एमालेका केन्द्रिय सदस्य एबम युरोप अमेरिका…
नेपाली जनप्रगतिशील मंच बेल्जियमको अध्यक्षमा मनिष गुरुङ्ग र महासचिबमा सुशिला खतिवडा,
नेपाली जना प्रगतिशील मंच बेल्जियमको अध्यक्षमा मनिष गुरुङ निर्बाचित हुनुभएकोछ । आइतबार लुभेनमा भएको मंचको १३ औ अधिबेशनले गुरुङको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमितिको सर्बसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा भिम सुबेदी,…
नेपाली जनप्रगतिशील मंच बेल्जियमले अधिबेशन गर्दै
नेपालमा जनयुद्ध र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई सहयोग गर्ने गरि स्थापना भएको नेपाली जन-प्रगतिशील मंच बेल्जियमले संगठनको तेर्हौ अधिबेशन गर्ने भएकोछ ।
सन 2000 मा जनयुद्ध सहयोग समितिको नाममा स्थापना भएर २००१ मा नेपाली जनप्रगतिशील…