Browsing Category

समाज

बुद्धिष्ट एसोसियसन बेल्जियमले गुरु बागीन्द्र सिलको प्रबचन र ध्यान साधना सहित मनायो बुद्धजयन्ति ,

बुद्धिष्ट एसोसियसन बेल्जियमले पुजा प्रार्थना, ध्यान र लामा गुरु रेम्पोचे बगिन्द्र सिलको प्रबचन सहित बुद्ध जयन्ति मनाएकोछ । एक मे बुद्धपुर्णिमाको दिन स्कोतेन गुम्बामा आयोजना गरिएको शान्ति पुजा र प्रार्थना-शभामा नेपाली समुदायका भक्तजनहरुको…

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल

धादिङ्ग समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्बाचित हुनुभएकोछ। आज सोमबार एन्तवेर्पेनमा भएको समाजको तेश्रो अधिबेशनले अध्यक्षमा दाहाल सहित बरिष्ठ उपाध्यक्षमा हरि सिंखडा, उपाध्यक्षमा रुपेन्द्र दाहाल, रमेश अधिकारी, महासचिबमा तेज अर्याल,…

नेपाली दुतावास बेल्जियमले अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउदै,

नेपाली दुतावास बेल्जियमको आयोजनामा ब्रसेल्समा अन्तर्राष्ट्रिय आरोग्य दिवस हुने भएकोछ। यहि अप्रिल १५ तारिख बुधवार दिउसो दुई बजे युरोपियन युनियनको यसियन अध्ययन केन्द्रमा आयोजना गरिएको आरोग्य दिवस समारोहमा बिभिन्न देशका राजदुतहरु, युरोपियन…

बेल्जियमको आन्त्वेर्पेनमा तीन दिने आध्यात्मिक महोत्सव सुरु: पण्डित दीनबन्धु पोख्रेलद्वारा…

डिल्ली अम्माई,एन्टवेरपेन बेल्जियम बेल्जियमको आन्त्वेर्पेन सहरमा आज (२८ मार्च २०२६) देखि तीन दिने वृहत् आध्यात्मिक महोत्सव तथा ज्ञान यज्ञ सुरु भएको छ। बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको…

एभरेस्ट नेपाली समाज ब्रुगेमा पुनम शर्मा

ब्रुगे सहरमा बस्ने नेपालीहरुको संस्था एभरेस्ट नेपाली समाज ब्रुगेको अध्यक्षमा पुनम शर्मा चयन हुनुभएकोछा । २५ मार्च बुधबार भएको समाजको सातौ अधिबेशनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोछ । समाजको बरिष्ठ उपाध्यक्षमा दामोदर…

क्याट बेल्जियमको नयाँ अध्यक्षमा तेजेन्द्र कंडेल, नेपाल स्थापना भएको परोपकारी कोषमा पुग्यो १ करोड,

चितवन सहायता कोष बेल्जियमले नयाँ नेतृत्व पाएकोछ। ९ मार्च सोमबार एन्तवेर्पेनमा भएको संस्थाको ९ औ अधिबेशनले तेजेन्द्र कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेकोछ। सर्बसम्मतरुपमा निर्बाचित १५ सदस्यीय नयाँ कार्य समितिको…

थकाली सेवा समाज बेल्जियमले मनायो “तोरन ल”

बेल्जियमको थकाली समुदायले सांस्कृतिक पर्ब तोरण ल भव्यता साथ मनाएकोछ । फागुन पुर्णिमाको दिन मनाइने तोरण ल बेल्जियमको एन्तवेरपेनमा सोमबार मनाइएको हो । थकाली सेवा समाज बेल्जियमले आयोजना गरेको कार्यक्रममा थकाली नाच संगै चर्चित गायक द्वय…

बेल्जियमको लुभेनका सडकमा देखियो नेपाली कला संस्कृतिको अनुपम नमुना,

लुभेन कार्नाभालमा लाखौ मानिसले सडकमा नेपाली कलासंस्कृति झल्किने झांकिको अबलोकन गरेकाछन । फेब्रुअरी २८ शनिबार आयोजित लुभेन कार्नाभालमा सहभागी भएका कार्नाभाल परेडका ३५ समुहमा अग्र स्थानमा रहेको नेपाली परेडमा लाइभ पन्चेबाजा, बहुसांस्कृतिक…

तामाङ्ग समाज बेल्जियमले मनायो सोनाम ल्होसार,

तामाङ समाज बेल्जियमले २८६२ सोनाम ल्होछार(ता ल्हो,घोडा वर्ग) भव्यता साथ् सम्पन्न गरेकोछ । जनवरी २४ २०२६ शनिवार बेल्जियमको पर्यटकीय शहर ब्रुजमा भएको कार्यक्रम तामाङ समाज बेल्जियमकी अध्यक्ष लालिङ तामाङको अध्यक्षतामा भएको थियो।…

नेपाली मिलन केन्द्र एन्तवेरपेनको आठौ अधिबेशन सम्पन्न, ललित पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति,

नेपाली कला संस्कृतिको जगेर्ना गर्दै प्रबासमा नेपाली मन जोडेर नेपालीपनको अनुभूति गराउने र नेपाली शभ्यताको बिस्तार गर्ने उद्यस्यले सन् २०१० मा स्थापना भएको सामाजिक संस्था नेपाली मिलन केन्द्र एन्तवेरपेन बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ।…