Browsing Category
एनआरएनए
एनआरएनए बेल्जियमले मनायो अन्तराष्ट्रीय नारी दीवस,
गैर आबासीय नेपाली संघ बेल्जियमको महिला समितिले ११६औ अन्तरास्ट्रीय महिला दिवस मनाएकोछ । ८ मार्च आइतबार भएको महिला दिवसको कार्यक्रममा बेल्जियममा क्रियाशील महिलाहरुको सहभागिता रहेको थियो।
सो अवसरमा प्रवासमा नेपालीहरुको अवस्था र उनीहरुलाई…
एनआरएनए एनसिसि दक्षिण कोरियामा एकता,
गैर आवासीय नेपाली संघको केन्द्रको विवादका कारण विभाजित भएका एनसिसिशारुको एकता प्रक्रिया सुरु भएकोछ। एनआरएनए दक्षिण कोरियामा देखिएको सांगठनिक अन्योल र विभाजन अन्ततः समाप्त भएको छ । बिबाद समाधानका लागि एनआरएनए अध्यक्ष महेश श्रेष्ठ स्वयम्…
एनआरएनएमा एकता, प्रधानमन्त्री कार्कीको रोहबरमा सहमति-पत्रमा भयो हस्ताक्षर,
टुटफुटको दर्दनाक पिडा भोगेर अन्तत गैरआवासीय नेपाली संघ (एनआरएनए) एकीकृत भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीलाई साक्षी राखेर आइतबार एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।…
एनआरएनएका सबै पक्षको एकता हुने, आइतबार प्रधानमन्त्रीको उपस्थितिमा सहमति-पत्रमा हस्ताक्षर हुदै,
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समय देखि चलेको आन्तरिक बिबाद मिलनबिन्दुमा पुगेकोछ। दशौं महाधिवेशनमा नेतृत्व चयन का लागि भएको निर्बाचनमा धादली भएको भनि सुरु भएको विवाद अन्त्य गर्दै सबैको अस्तित्व स्वीकार गर्ने गरि अन्तत एकता हुने…
नेपाली चिकित्सक डा सुबेदीले जिते पोल्याण्डको उत्कृष्ट चिकित्सकको उपाधि
युरोपेली मुलुक पोल्यान्डमा कार्यरत नेपाली चिकित्सक डा बोधराज सुबेदीले त्यहाको चिकित्सा क्षेत्रमा बिशिष्ठ मानिने पुरुस्कार हिप्पोक्रेट्स २०२५ को ‘सर्जन अफ दि इयर’ जितेकाछन ।
पोल्याण्डको राजधानी वारसास्थित युरोपियन हेल्थ सेन्टरको…
एनआरएनए बेल्जियमद्वारा निर्मित बिद्यालय भवन हस्तान्तरण,
एनआरएनए बेल्जियमले जाजरकोटमा दुई बर्ष अघि गएको भुकम्पले भत्काएको बिद्यालय भवन पुनर्निर्माण गरि हस्तातरण गरेकोछ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका बाउसेखोलामा रहेको ज्ञानोदय प्राथामिक बिध्यालयलाई एनआरएनए बेल्जियमले तीन कोठे पक्कि भवन र दुई…
एनआरएनए द्वारा निर्मित आधुनिक प्रविधियुक्त ट्राफिक कन्ट्रोल रुम हस्तान्तरण,
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौैं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोल रुम औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् ।…
एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीको सम्मान
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई नेपाल प्रहरीले सम्मान गरेकोछ ।
प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष समारोहमा अध्यक्ष श्रेष्ठलाई सम्मान…
जेनजी आन्दोलनका घाइते शिबमलाई एनआरएनए बेल्जियमको सहयोग,
जेनजी आन्दोलनमा घाइते भएका रौतहट, दुर्गावतीका १६ वर्षीय शिवमकुमार झालाई एनआरएनए बेल्जियमले आर्थिक सहयोग गरेको छ ।
सेप्टेम्बर ८ र ९ मा भएको जेनजी युबाहरुको आन्दोलनमा घाइते भएका शिवमलाई अस्पतालले बिल नतिरी डिस्चार्ज नदिएपछि ऋण गरेर घर…
सामाजिक सञ्जालमाथि प्रतिबन्ध हटाएर वैकल्पिक उपाय अपनाउन सरकारला एनआरएनएको आग्रह,
काठमाडौँ - गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका लाखौं नेपालीहरूलाई असर परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
संघले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा समर्थन जनाउँदै सामाजिक संजालहरु माथि…