Browsing Category
मनोरंजन
बेल्जियमका एआई गायक कौशल खनाल,
पुराण,कुरान, बाइबल लगायतका धर्म शास्त्र र संबिधान एबम परम्पराबाट निर्देशित भएको मानब समुदायलाई केहि बर्ष देखि तिब्रगतिमा बिकास भैरहेको इन्टरनेट संजालले कता पुर्याउला भनेर चिन्ता गर्न थालिएकोछ।
यसका राम्रा नराम्रा पक्षको नाप जाच चल्दै…
रचना कंडेलको नेतृत्वमा निर्बाचित इनास बेल्जियमको नयाँ कार्य समितिमा अधिकांश युबाहरु,
नेपालमा बर्तमान समय जेनजी समुहले सत्ता पलट गरेसँगै डायस्पोरामा समेत युवाहरुको सामाजिक क्षेत्रमा सहभागिता र सक्रियता बढ्न थालेकोछ।
नेपालमा जेनजी आन्दोलन पछि बेल्जियममा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमको भरखरै सम्पन्न…
बेल्जियमका काफ्ले बने इनास ग्लोबलको अध्यक्ष,
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको अध्यक्षमा बेल्जियमका ब्यबसायी एबम कलाकार अर्जुन काफ्ले निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न इनासको छैटौँ महाधिवेशनबाट आगामी दुइ बर्षका लागि काफ्ले अध्यक्ष निर्वाचित भएका हुन्।
३५…
एक जुगमा एकपटक आउने मौका – “बेल्जियममा नेपथ्यको लाइभ कन्सर्ट”
चारदिशा न्युज,एण्टवेर्प (बेल्जियम)
"नेपथ्य र अमृत गुरुङ" संगीत प्रेमी नेपाली युबाहरुका लागि अत्यन्त प्रिय शब्द हुन । युरोपमा हुर्की रहेको जेनजी पुस्ता र लोक,पप मन पराउने सबै तह र तप्काको प्रिय ब्याण्ड नेपथ्य बेल्जियम आउने दिन नजिकिदै…
एन्टवेर्प गाइज फूटबल कप र शान्तिश्री परियारको तीज बिशेष डान्स पार्टी हुने,
एण्टवेर्प (बेल्जियम) – आगामी २५ अगस्ट २०२५ मा एण्टवेरपेनको रुखभेल्दमा एन्टवेर्प गाइजको आयोजनामा 'पाचौ एन्टवेर्प कप' गृष्मकालीन A7 फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ। प्रत्येक बर्ष गर्मीको छुट्टीको बेला गरिने यो प्रतियोगिता बेल्जियमकै…
नेपाली संगीत जगतको चर्चित ब्याण्ड “नेपथ्य” बेल्जियम आउदै,
नेपाली लोक भाकालाई आधुनिक पप संगीतमा संयोजन गरि छुट्टै सांगीतिक धरोहर बनाएको अति चर्चित ब्याण्ड नेपथ्य बेल्जियम आउने भएकोछ।
कन्दरा र छहराहरुको लय समातेर गाइने गाउले गीतहरुलाई आधुनिक युबा पुस्ताले रुचाउने गरि पप संगीतमा ढालेर नेपाली…
नेपाली चलचित्र एन्जिला बेल्जियममा प्रदर्शन हुदै
नेपाली महिला फूटबलर अन्जिला एन्जिला थुम्बा सुब्बाको जीबनमा आधारित नेपाली चलचित्र अन्जिला बेल्जियममा परदर्शन हुने भएकोछ।
युरोपकै ठुलो र धेरै शाखाहरु भएको सिनेमा हल किनेपोलिसको एन्तवेरपेन, लुभेन र ब्रुगेमा यहि २५ देखि २९ अप्रिल सम्म…
लुभेन कार्नभालमा नेपाली सांस्कृतिक झांकी देखाइने,
आगामी १५ मार्चमा हुने लुभेन कार्नेभालमा नेपाली सांस्कृतिक झांकी देखाइने भएकोछ ।
युरो नेपाल कलाकार संघ (एना) ले सन्योजन र ब्य्बस्थापन गरेको नेपाली झांकी प्रदर्शनीमा बेल्जियममा सकृय नेपाली जातीय संघ संस्थाहरुले पनि सहभागिता जनाउनेछन ।…
एना बेल्जियमको मौलिकता जोगाउने प्रयास-देउसी भैलि खेल्दै रमाएका बालबालिका,
बेल्जियमको एन्टवेरपेन शहरमा देउसी भैलि खेल्दै तिहार पर्बको सुरुवात गरिएकोछ । युरो नेपाल कलाकार संघ (एना) बेल्जियमले आयोजनाको गरेको कार्यक्रममा बालबालिकाहरुले देउसी भैलि खेल्दै, नेपाली मौलिक गीतमा नाच्दै गाउदै तिहारको सांस्कृतिक परम्परालाई…
गायिका इन्दिरा जोशी सांगितिक प्रस्तुति दिन युरोप आउँदै,
नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका इन्दिरा जोशी युरोपका बिभिन्न देशमा साङ्गितिक प्रस्तुती दिन युरोप आउने भएकीछन । उत्तरि युरोपको फिनल्यान्ड देखि अस्ट्रिया सम्म हुने जोशीका कार्यक्रम दशै, तिहार बिशेष हुनेछन ।
अहिले सम्म चौतारी…