Browsing Category

खेलकुद

बेल्जियमको प्राकृतिक सारीरिक सुगठन प्रतियोगितामा बिजेता बने कंडेल

प्राकृतिक सारीरिक सुगठन प्रतियोगिताको बेल्जियम च्याम्पियनसिप नेपाली युबाले जितेकाछन। अक्टोबर १९ तारिक टिनेनमा भएको खुला प्रतियोगिता र ओस्टेण्डे शहरमा सम्पन्न भएको राष्ट्रिय पर्दर्शनिमा नेपाली बडि बिल्डर पशुपति कँडेल बिजेता बनेका हुन्। १९…

एन्टवेर्प गाइज फूटबल कप र शान्तिश्री परियारको तीज बिशेष डान्स पार्टी हुने,

एण्टवेर्प (बेल्जियम) – आगामी २५ अगस्ट २०२५ मा एण्टवेरपेनको रुखभेल्दमा एन्टवेर्प गाइजको आयोजनामा 'पाचौ एन्टवेर्प कप' गृष्मकालीन A7 फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ। प्रत्येक बर्ष गर्मीको छुट्टीको बेला गरिने यो प्रतियोगिता बेल्जियमकै…

“मोना बेल्जियम भलिबल कप सम्पन्न, मोना टिम पहिलो मगर संघ बेल्जियम दोश्रो बिजेता,

मोना बेल्जियमले आयोजना गरेको "मोना बेल्जियम भलिबल कप २०२५" आयोजक टिम मोना बेल्जियमले जितेकोछ । मंगलबार २४ मा एन्तवेरपेनमा आयोजना भएको प्रतियोगितामा बेल्जियम स्थित बिभिन्न संघसंस्थाका जम्मा  १३ टीमको सहभागीता रहेको थियो। प्रतियोगिताका…

बेल्जियमका राष्ट्रिय टिमका फुच्चे नेपाली खेलाडीले जिते रेड व्ह्वाइट टुर्नामेन्ट,

पोल्याण्डबाट युरोपका बिभिन्न देशमा बसाइसराइ गरेका पोलिसहरुको युरोपियन स्पोर्ट क्लब रेड व्हाइट एन्तवेरपेनले प्रत्येक बर्ष गर्ने 'बेल्जिका' फूटबल टुर्नामेन्टको अन्डर ९ र अन्डर १२ क्याटगोरीको खेल नेपाली बाल खेलाडीहरुले जितेकाछन । लिग चरणमा…

प्लम्स्टीड युकेले जित्यो एनएफसी दुर्ने टुर्नामेन्ट

बेल्जियममा आयोजना भएको ३५ बर्ष माथिका खेलाडीहरुको फूटबल टुर्नामेन्ट प्लम्स्टीड युकेले जितेकोछ। गत सोमबार अन्तवेरपेनको रुखभेल्डमा भएको खेलमा युरोपका बिभिन्न देशबाट ९ वटा टिमले भाग लिएका थिए । सो खेलमा एफसी सी१९ बेल्जियम रनरअप भएकोछ। 7A…

युरोपभरिका ३५ बर्ष माथिका फूटबल खेलाडीको बेल्जियममा भिडन्त, रुखभेल्द दूर्नेमा आएर खेल हेरिदिन एनएफसी…

एनएफसी दूर्ने बेल्जियमको आयोजनामा आउने सोमबार ७ अप्रिलमा सेभेन ए साइड फूटबल टुर्नामेन्ट हुने भएकोछ। बेल्जियम लगायत युरोपका बिभिन्न देशका ३५ बर्ष माथिका खेलाडिहरु सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमले २५०० युरो र द्वीतीय हुने टिमले १५००…

पोखरामा पहिलो अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुँदै ,

लन्डन -  पर्यटकीय राजधानी  पोखरामा नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय हट एअर बलुन फेस्टिभल हुन लागेको छ। बलुन नेपाल प्रा लिले आयोजना गर्न लागेको उक्त कार्यक्रमबारे जानकारी दिन बुधबार बेलुका दक्षिण पूर्वी लन्डनमा आयोजित एक कार्यक्रममा बलुन…

ड्रिम टीम युकेले जित्यो पाँच हजार युरो नगद पुरुस्कार भएको यो बर्षको “एन्तवेर्प गाईज फूटबल…

बेल्जियमको एन्तवेरपेन शहरमा प्रत्यैक बर्ष हुने एन्तवेर्प कप फुटबलको उपाधि ड्रिम टीम युके ( बेलायत ) ले जितेकोछ । अन्तवेर्प गाईज क्लबले आयोजना गरेको बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको…

एन्तवेरपेनमा पांच हजार युरो पुरुस्कार सहितको फुटबल प्रतियोगिता हुँदै,

खेलप्रेमी युबाहरुको क्लब एन्तवेर्प गाइजले चार बर्षबाट गर्दै आएको एन्तवेर्प कप फूटबल यहि सेप्टेम्बर २३ तारिख सोमबार हुने भएकोछ । बेल्जियमको नेपाली समूदायले गर्ने खेल प्रतियोगितामा सबै भन्दा ठुलो रासिको पुरुस्कार भएको यो प्रतियोगितामा…

एनआरएनए स्वीडेनको सेभेन ए साइड फूटबल कप युनाइटेड ओस्लोलाई

एनआरएनए स्वीडेन र भाईकिङ यति क्लबले संयुक्त आयोजना गरेको फूटबल प्रतियोगितामा ओस्लो युनाइटेड नर्बे प्रथम भएकोछ । अगस्त १७ तारिख शनिबार स्टकहोममा भएको सेभेन ए साइड फूटबल प्रतियोगितामा नर्बे, डेनमार्क र स्वीडेन गरी छ वटा टिम सहभागि भएका थिए…