Browsing Category
प्रवास
प्रवासी नेपालीलाई उज्यालो नेपाल अभियानमा जोडिन कुलमानले गरे आग्रह,
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई समृद्ध बनाउन र सुशासन कायम गर्न सघाउन गैर आवासीय नेपाली समुदायलाई आग्रह गरेका छन्।
अमेरिका र बेलायत पछि युरोप पुगेका घिसिङले आज बेल्जियममा विद्युत प्राधिकरण छाडे…
ओखलढुङ्गामा शैक्षिक सामाग्री सहयोग गर्न नेपाली जनसम्पर्क समिति बेल्जियमले च्यारिटी कार्यक्रम गर्दै,
नेपाली जनसम्पर्क समिति बेल्जियमले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका गरीब जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न बेल्जियममा च्यारिटी कार्यक्रम आयोजना गर्ने भएकोछ।
नेपाली जनसम्पर्क समिति स्थापनाको ५०सौ बार्षिकोत्सब एबम नेपाली जनसम्पर्क समिति…
प्रवासी नेपाली मंच बेल्जियमको स्मारिका “प्रवास संग्रह” को बिमोचन सम्पन्न,
प्रवासी नेपाली मंच बेल्जियमले स्थापनाको दुई दशक अबधिमा भएका संगठनका महत्वपूर्ण दस्ताबेज समेटेर प्रकाशन गरेको स्मारिका "प्रवास संग्रह"को बिमोचन भएकोछ।
आइतबार बेल्जियममा बिशेष समारोहका बिच नेकपा एमालेका केन्द्रिय सदस्य एबम युरोप अमेरिका…
अमेरिकामा एकै परिवारका चार जना नेपाली मृत भेटीए, हत्याको आशंका,
अमेरिकाको नेपाली समुदायलाई फेरी अर्को दुखद घटना आइलागेकोछ । गत बर्ष नेपाली नर्स ममता काफ्लेको हत्या भएकै शहर मनासास भर्जिनियामा दुई बालक सहित एकै परिवारका चार जना मृत फेला परेकाछन।
मनाससपार्क प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा ३८ वर्षीय…
नेपाली जनप्रगतिशील मंच बेल्जियमले अधिबेशन गर्दै
नेपालमा जनयुद्ध र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनलाई सहयोग गर्ने गरि स्थापना भएको नेपाली जन-प्रगतिशील मंच बेल्जियमले संगठनको तेर्हौ अधिबेशन गर्ने भएकोछ ।
सन 2000 मा जनयुद्ध सहयोग समितिको नाममा स्थापना भएर २००१ मा नेपाली जनप्रगतिशील…
नेपालमा समाजसेवा गर्ने बेल्जिक नगारिकलाई सम्मान गर्दै बेल्जियममा “नेपाल बेल्जियम डे”…
एनआरएनए बेल्जियमले नेपालमा परोपकारी काम गरिरहेका बेल्जियन नागरिक एबम संस्थालाई सम्मान गर्दै "नेपाल बेल्जियम दिवस" मनाएकोछ। नेपाली नयाँ बर्षको अवसरमा आयोजित "नेपाल बेल्जियम डे" मा नेपालका बिभिन्न जिल्लामा शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा…
डेनमार्कका नेपाली ब्यबसायीहरु द्वारा नबनियुक्त राजदुत तुलाधरलाई स्वागत,
डेनमार्कका लागि नवनियुक्त राजदुत सुम्निता तुलाधारलाई नेपाली ब्यबसायी संघ ( नेप्लीज बिजनेस एसोसिएसन ) डेनमार्कले स्वागत तथा सम्मान गरेकोछ ।
राजदुतावासमा आयोजित स्वागत कार्यक्रममा राजदुत तुलाधारले नेपाली ब्यबसायीका दुःख सुख र आइपर्ने…
बेल्जियममा मनाइयो महाशिवरात्री
बेल्जियममा 'महाशिवरात्री पर्ब' पूजा आराधना एबम भजनकिर्तन गर्दै मनाईएकोछ ।
प्रस्तावित 'नेपाली सांस्कृतिक केन्द्र' एन्तवेरपेनको आयोजनामा भएको शिबरात्री पूजामा भक्तजनहरुले भगवान शिवको पूजा आराधना गरेका थिए ।
पूजा सम्पन्न भए पष्चात प्रशाद…
अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचारका लागि आर्थिक सहयोग गर्ने,
अन्तर्राष्ट्रिय पर्बत समाजले रक्त क्यान्सरबाट ग्रसित अशेष केसीको उपचार सहयोगार्थ आर्थिक संकलन गर्ने भएकोछ ।
पर्बत जिल्ला जलजला गा.पा. 8 नाग्लिबाङ्ग फर्से निबासी रत्न केसीका छोरा हर्स्टभिल(Hurstville) अष्ट्रेलियामा बस्ने अशेष केसीलाई Acute…
जेष्ठ नागरिकलाई सहयोग गरेर मनायो नेजसस साइप्रसले मेलमिलाप दिवस,
नेपाली जन संपर्क समिति साइप्रसले नेपालका प्रथम जननिर्बाचित प्रधानमान्त्री बिपी कोइरालाद्वारा प्रतिपादित राष्ट्रिय मेलमिलापको मर्म अनुसार देश चले शान्ती र सम्ब्रिद्धी छिट्टै हुनेछ भन्दै राष्ट्रिय मेलमिलाप दिवस मनाएकोछ ।
समितिले औपचारिक…