Browsing Category

बिबिध

मगर संघ बेल्जियमको माघे संक्रान्ति, संस्कृति र परम्पराको अबलम्बन र नाचगान सहित सम्पन्न,

बेल्जियमको मगर समुदायले आफ्नो सांस्कृतिक पर्ब माघे संक्रान्ति सांस्कृतिक कार्यक्रम एबम झाँकी सहित भव्यता साथ् मनाएकाछन । नेपाल मगर संघ बेल्जियमले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा,…

एनआरएनए इटालीको नवौं अधिबेशन सम्पन्न, अशोक उप्रेतीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन,

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्यवय परिषद् इटालीको नवौं अधिबेशन  सम्पन्न भएको छ। इटालीको मिलान शहरमा नोभेम्बर तारिख भएको अधिबेशनमा नेपाली वाणिज्य दूतावास रोमका वाणिज्य दुत पाओलो नुगारी प्रमुख अथिति साथै एनआरएनए युरोप संयोजक प्रेम गुरुङ…

नेपाली बालबालिकालाई नेपालीपन सिकाउन, स्विडेनको स्टकहोल्ममा देउसी–भैलो,

नेपालीहरूको दोस्रो ठूलो पर्व दीपावलीको अवसरमा स्विडेनको राजधानी स्टकहोल्ममा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। शनिबार आयोजित उक्त कार्यक्रममा अभिभावक र बालबालिका गरी करिब १०० जना सहभागी थिए। कार्यक्रम…

मौन विस्थापनको राजनीतिः कांग्रेसको आत्मसमीक्षाको घडी

नेपालको लोकतान्त्रिक आन्दोलनसँग जोडिएको सबैभन्दा पुरानो दल, नेपाली कांग्रेस, आज आफ्नो ऐतिहासिक गौरव र सैद्धान्तिक पहिचान गुमाउने दिशातर्फ अघि बढिरहेको देखिन्छ। देशमा प्रजातन्त्र स्थापनादेखि गणतन्त्रको यात्रासम्म कांग्रेस अग्रपंक्तिमा…

बेल्जियमका बिभिन्न सहरमा जेनजी सहिदहरुलाई श्रद्धान्जली,

जेनजी पुस्ताका भाइबहिनीहरुले भ्रष्टाचार र सामाजिक संजाल बन्द बिरुद्ध गरेको आन्दोलनमा सहिद भएका जेनजीहरुलाई आज बेल्जियममा स्वतस्फुर्त रुपमा दीप प्रज्वलन गरि श्रद्धान्जली अर्पण गरियो। बेल्जियमका बिभिन्न सहरमा नेपाली राष्ट्रिय गीत गाउदै…

बेल्जियन स्वयमसेवी संस्थालाई आर्थिक सहयोग गर्दै शुशी किङ्ग ग्रुपले मनायो बार्षिकोत्सब

बेल्जियमका ब्यबसायी लोक दाहालले स्थापना गरेको सुशी किङ्ग व्यापारिक समुहले डेढ दशक पुरा गरेकोछ । सुशी किङ्गको १५ औ बार्षिकोत्शबको अबसरमा दक्षिण यसिया र अफ्रिकन देशहरुमा सामाजिक सेवा गरिरहेको बेल्जियन गैरसरकारी संस्था भी-मेडलाई आर्थिक सहयोग…

बेल्जियममा नेपथ्यको लाइभ प्रस्तुति, झुमे नाचे, देशको मायामा गमे नेपाली,

लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यका अमृत गुरुङले बुधबार बेल्जियममा दिएको लाइभ प्रस्तुतिले नेपाली समुदायलाई मन्त्रमुग्ध मात्र बनाएन, देशप्रेमको भावनाले पनि भरिपूर्ण बनायो। आफुले खाएखेलेको प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपालको मौलिक चित्र…

बेल्जियममा भएको अन्तराष्ट्रिय शिक्षा सम्मेलनमा प्रस्तुति दिएर नेपाल फर्किंइन मीता राई,

रक्षा नेपालकी मिता राईले हालै बेल्जियममा सम्पन्न डेमोक्र्याटिक एजुकेशन सम्मेलनमा सहभागी भइ नेपालमा लोकतान्त्रिक शिक्षाको अवस्थाबारे आफ्ना विचार प्रस्तुत गर्नुभएको छ। सम्मेलनमा उहाँले शिक्षामा विद्यार्थीको सक्रिय सहभागिता, स्वतन्त्र सोचलाई…

एनआरएनए स्थापना दिवसमा काठमाडौँमा लगानी सम्मेलन हुने,

गैर आबासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर काठमान्डूमा लगानी सम्मेलन गर्ने भएकोछ। प्रवासका नेपालीहरुको हकहित र एकताका लागि सुरु भएको एनआरएन अभियान मातृभूमिको सम्ब्रिधिका लागि पनि ज्ञ्नान शिप र पुजी लगानी गरेर नेपाल सरकार संग साझेदारी…

नेपाली चलचित्र एन्जिला बेल्जियममा प्रदर्शन हुदै

नेपाली महिला फूटबलर अन्जिला एन्जिला थुम्बा सुब्बाको जीबनमा आधारित नेपाली चलचित्र अन्जिला बेल्जियममा परदर्शन हुने भएकोछ। युरोपकै ठुलो र धेरै शाखाहरु भएको सिनेमा हल किनेपोलिसको एन्तवेरपेन, लुभेन र ब्रुगेमा यहि २५ देखि २९ अप्रिल सम्म…