संवैधानिक इजलास गठन नहुँदा सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ प्रभावित

काठमाण्डौं - सर्वोच्चको अघिल्लो आदेश अनुसार आज (बुधबार) सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धि मुद्दाको सुनुवाइ हुनुपर्ने थियो तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन नै नगरेपछि सापकोटा

प्रहरी सरुवामा महानिरीक्षक खनालको हार, पर्सा पुगिन गंगा पन्त

काठमाण्डौं - निकै लामो विवादपछि चितवनले नयाँ एसपी पाएको छ । प्रहरी सरुवा विवादमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हार स्वीकार गरेसँगै चितवनले नयाँ एसपी पाएको हो । आफैंले गरेको सरुवा बदर गर्न महानिरीक्षक खनाल तयार भएसँगै सरुवा विवाद पनि

एमसीसी विवाद : रावल डुब्लान कि ओली ?

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यतिबेला मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई लिएर ठूलो विवाद छ । भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा समेत एमसीसी कुनै ठोस एजेन्डा नभएको भएपनि पार्टीका अधिकांश केन्द्रीय

न्याय माग्दै गंगामाया राष्ट्रसंघ मुख्यालयमा, न्याय प्रक्रिया सुधार गर्न युएनको जोड

काठमाण्डौं - सरकारले न्याय नदिएको भन्दै न्यायको लागि अनशनरत गंगामाया अधिकारीले नेपाल स्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुल्चोक पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन । अनशनरत अधिकारीले आज (मंगलबार) नेपाल स्थित संयुक्त

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौं - प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संसोधन) विधेयक

एमसीसी विवाद हल गर्न अमेरिकी उपसहायक विदेश मन्त्री नेपालमा !

काठमाण्डौं - पछिल्ला दिनमा सत्तारूढ दल सहित नागरिक स्तरमै निकै विवादित बनेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिषयलाई स्पष्ट पार्नको लागि अमेरिकी उप सहायक विदेशमन्त्री जोनाथन हेनिक नेपाल आइपुगेका छन । एमसीसीलाई लिएर थप स्पष्ट

यौन हिंसाको आरोप लागेका राणा ५ दिन थुनामै रहने

काठमाण्डौं - तल्लो तहकि एक विवाहित महिला कर्मचारी माथी यौन हिंसा गरेको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा राणा ५ दिन थुनामै रहने भएका छन । अनुसन्धानको लागि थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । इटहरी स्थित एक होटलमा आफूमाथि

नेकपाको एमसीसी कार्यदलको पहिलो बैठक: दस्तावेज अनुसन्धान गर्ने

काठमाण्डौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन बारे अध्ययन गर्न गठित कार्यदलको पहिलो बैठक आज (सोमबार) काठमाडौमा सम्पन्न भएको छ । कार्यदलका संयोजक तथा

घुस लिएको आरोप लागेका पुर्व सिडिओविरुद्ध अख्तियरले गर्‍यो मुद्दा दर्ता

काठमाण्डौं - जिल्ला प्रशासन कार्यलय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्र प्रसाद रिजाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ अलग अलग अभियोग पत्र सहित बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक अपराधको मुद्दा

एमसीसीको बारेमा नपढीकन धारणा बनाउँदा जटिलता: गगन थापा

काठमाण्डौं - पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको बिषयमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले नपढीकन धारणा बनाउँदा जटिलता थपिएको बताएका छन । पशुपति बहुमुखी क्याम्पसको ४० औं वार्षिकोत्सबको अवसरमा