गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन्

कोरोना संक्रमित सांसदले पनि विश्वासको मतमा मतदान गर्न पाउने

काठमाडौं : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय

संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक निकायमा पदाधिकारी सिफारिस

काठमाडौं : संवैधानिक परिषद्को बैठकले रिक्त रहेका लोकसेवालगायत आयोगहरूमा पदपूर्ति सिफारिस गरेको छ । सभामुख र विपक्षी दलको नेताको उपस्थिति बिनै प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले संवैधानिक आयोगहरूमा

सामूहिक राजीनामा दिने तयारीमा माधव नेपाल पक्ष

काठमाडौं : एमाले खनाल र नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । आफू पक्षीय सांसदहरुले सामूहिक राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको खनाल नेपाल निकट सांसदहरुको बैठकले २०७५ जेठ दुईमा फर्कन

संविधानले प्रत्याभूत गरेको सक्षम न्यायपालिकाको विकास गर्ने प्रधानन्यायाधीशको प्रतिबद्धता

काठमाडौं : आज राष्ट्रिय कानून दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रधान न्यायालय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २६ गते कानून दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश

सभामुखले बोलाए कार्यव्यवस्था समितिको बैठक

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि बैठक डाकिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक संसदको ल्होत्से हलमा बस्नेछ ।

खोप निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकासँग फ्रान्सको माग

एजेन्सी : फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसविरुद्धको खोप निर्यातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई आग्रह गरेका छन् । विश्वव्यापी रुपमा खोपको उत्पादन बढाउने उपायहरुलाई लिएर युरोप र अमेरिकाबीच मत

काबुलमा एक विद्यालय नजिक विस्फोट, ३० जनाको मृत्यु

एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय नजिक विस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । काबुलको दाशत–बार्ची क्षेत्रमा विस्फोट भएको हो । सो क्षेत्रमा अधिकांश समय सुन्नी इस्लामिक विद्रोहीले आक्रमण गर्ने गरेको बताइएको छ

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा