विश्वशान्तिको कामना गर्दै पूजा पाठ सहित बेल्जियममा मनाइयो बुद्ध जयन्ती,

बेल्जियमको नेपाली समुदाय प्रवासमा सकृय र उर्जाशिल मानिन्छ र यहाँ  हुने सामाजिक गतिबिधीको जति प्रशंशा हुन्छ त्यो संगै परीणाम नभएको समयको फाल्तु खर्च भएको भनेर आलोचना पनि हुन्छ । सामाजिक नेत्रित्व काम भन्दा भाषण धेरै गर्छ भन्ने आरोप धेरै…

शनिबार लुभेनमा हुने फुड फेस्टिबलको तयारी पुरा, नेपाली ब्यबसायी संघ बेल्जियमको प्रेस मिट,

नेपाली ब्यबसायी संघ बेल्जियमले यही मे महिनाको २५ तारिख शनिबार गर्ने नेपाली फुड फेस्टिबलका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी गराएकोछ । कार्यक्रम संयोजक एबम नेबाबका उपाध्यक्ष कासी दनैले पत्रकार सम्मेलनमा बताए अनुसार बेल्जियममा प्रत्यैक…

शिब मन्दिरमा घन्टि बजाउदै पूजा गरेर मनायो प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले प्रथम स्थापना दिवस,

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस २० मे का दिन बेल्जियमको औडनार्द (Oudenaarde) मा रहेको शिब मन्दिरमा एक भब्य कार्यक्रम गरि मनाएको छ। नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी…

बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भयो प्रबासी नेपाली मंच बेल्जियमको…

नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेसनले आगामी २ बर्षका लागि बिनोद न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिती निर्बिरोध निर्बाचित गरेकोछ। न्यौपाने अध्यक्ष रहेको समितिमा रमेश पौडेल र मुना केसी उपाध्यक्ष,…

डिसोफ बेल्जियमको माङ्सेबुङका अपाङ्गहरुलाई सहयोग,

बेल्जियमको ब्रुज शहरमा केन्द्रीय कार्यालय रहेको परोपकारी संस्था डिस्याबिलिटी सोलिडारिटी इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले ईलाम जिल्लाको माङ्सेबुङ गाउपालिकाको वडा नम्बर ३ का अशक्तहरुलाई सहयोग गरेकोछ । गत बैशाख १३ गते माङ्सेबुङका रुपमान…

एभरेष्ट नेपाली समाजको अध्यक्षमा शिव तिमील्सिना र महासचिबमा दौलत कुमार साम्बा,

ब्रुजमा बस्ने नेपालीहरुको सामुदायिक संस्था एभरेस्ट नेपाली समाज ब्रुजको अध्यक्षमा शिव तिमल्सिना चयन भएका छन् । बुधवार ब्रुजमा सम्पन्न संस्थाको छैटौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । नयाँ…

कलाकार स्व. उज्वल केसीको भाबुक बिदाई

गत शनिबार अल्पायुमै निधन भएका कलाकार एबम पत्रकार उज्वल केसीको बेल्जियमको नेपाली समुदायले भाबुक बिदाई गरेकोछ । आजै स्वर्गीय केसीको अन्तिम संस्कार सम्पन गरिएकोछ । आज बिहान मेर्कसेमको सामुदायिक फ्युनरल केन्द्रमा बेल्जियमका नेपाली समुदायका…

क्रिकेटर संदीप लामिछानेले पाए बलात्कार मुद्दामा सफाई

बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको प्रवक्ता विमल…

प्रबासी मंच बेल्जियमको अधिबेशन यही आईतवार एन्टवेरपेनमा हुने , आगामी २ बर्षका लागि सर्बसम्मत…

प्रबासी नेपाली मंच बेल्जियमको आठौ अधिबेशन यही मे महिनाको १९ तारिख आईतवार हुने भएकोछ । नेकपा एमालेको प्रबासी संगठन मंचको अधिबेशनले आगामी दुई बर्षका लागि नयाँ नेत्रित्व चयन गर्नुका साथै साँगठनिक कार्ययोजना बनाउने मंचकी अध्यक्ष चन्द्र कुमारी…

सविन राई बेल्जियम आउँदै, इकोन क्लबमा फ्यारोको पप धामका हुने,

बेल्जियमको नेपाली समुदायलाई मनोरंजन गराउन बिभिन्न सांगितिक कार्यक्रम गर्दै आएको मादल इन्टरटैनमेन्टले बेल्जियमका नेपाली दर्शक माझ चर्चित पप गायक सविन राई र उनको ब्यान्ड फ्यारोलाई उतार्ने भएकोछ । आगामी मे १३ तारिख सोमबार साँझ बेल्जियमको…