प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश गरेका राउतबारे संसदीय सुनुवाइ समितिले आज सुनुवाइ गरेको हो । सुनुवाइ…

एनआरएनए बेल्जियमलाई बेल्जियमबासीको सुझाब, “साझा संगठन बन”

एनआरएनए बेल्जियमले नेपाली दुतावास, पत्रकार र संघ संस्थासँग गरेको अन्तर्कृयामा एनआरएनए बेल्जियमले बेल्जियमको नेपाली समुदायको साझा एजेन्डा समाधान गर्न पहलकदमी लिनु पर्ने सहभागिहरुले बताएकाछन । सोमबार लुभेनमा आयोजित बेनेलक्सका लागि नेपाली…

एफएनसीसीआईका पूर्व अध्यक्ष जोशीलाई बेल्जियमका नेपालीको प्रश्न- हाम्रो पैसा खोई ?

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष कुश कुमार जोशीलाई बेल्जियमका नेपालीहरुले १० बर्ष अगाडि गरेको आफ्नो लगानी कता गयो भनेर सार्वजनिक प्रश्न गरेकाछन । नेपाली ब्यबसायी संघ बेल्जियमले जोशीसँग गरेको अन्तर्कृयामा उनी…

दशैँकाे मुखमा कष्टकर यात्रा, कैयौं दिनसम्म गाडी र यात्रु सडकमै अलपत्र

वर्षाका कारण देशका धेरैजसो राजमार्ग तथा सडक भत्किँदा महान् चाड दशैँको मुखमा यात्रा कष्टकर बनेको छ । दशैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् । कति बेला घर पुगिने हो…

यथाशीघ्र उद्धार कार्यसम्पन्न गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौँ \ नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ। कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार कार्य यथाशीघ्र सम्पन्न गर्न सरकारसँग माग…

बाढी पीडितलाई माओवादी पश्चिम अन्तरमहादेश र एनपीपीएफ युरोपले पठायो १० लाख सहयोग,

३० सेप्टेम्वर २०२४ । विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील…

काठमाण्डौ जोड्ने सबै नाका ठप्प, देशभरका अरू सडकमा पनि क्षति

बाढी र पहिरोले काठमाण्डौ जोड्ने राजमार्ग तथा मुख्य सडक ठप्प छन् । मुग्लिन–काठमाण्डौ, सिन्धुली–काठमाण्डौ, सिन्धुपाल्चोक–काठमाण्डौसहित अरू सडक पनि पहिरोले अवरुद्ध भएका छन् । काठमाण्डौसँग अरू जिल्लाको आवतजावत टुटेको छ । देशका अरू ठाउँमा पनि…

अन्तरराष्ट्रिय पर्बत समाजले पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने,

अन्तरास्ट्रिय पर्बत समाजले २४ जुन २०२४ मा बेल्जियमको लुभेनमा आयोजना गरेको च्यारिटी डिनर कार्यक्रमबाट संकलन भएको कोषबाट पर्बत अस्पतालको सौन्दर्यिकरण गर्ने भएकोछ । बेल्जियममा सम्पन्न डिनर एबम बिबिध सास्कृतिक कार्यक्रमबाट संकलित रकमले…

गायिका इन्दिरा जोशी सांगितिक प्रस्तुति दिन युरोप आउँदै,

नेपाली संगीत क्षेत्रकी लोकप्रिय गायिका इन्दिरा जोशी युरोपका बिभिन्न देशमा साङ्गितिक प्रस्तुती दिन युरोप आउने भएकीछन । उत्तरि युरोपको फिनल्यान्ड देखि अस्ट्रिया सम्म हुने जोशीका कार्यक्रम दशै, तिहार बिशेष हुनेछन । अहिले सम्म चौतारी…

कुलेखानी ड्याममा पानी भरिएपछी खोलियो दुइवटा ढोका

हेटौंडा \ मकवानपुरको कुलेखानी ड्याममा पानी भरीएपछी दुइ वटा ढोका आज बिहान खोलीएको छ । सबैतिरबाट पानी पनि आइरहने र थप भरिन थालेकाले ड्यामको सुरक्षालाई समेत ध्यानमा राखेर ड्यामको ढोका खोलीएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले…