बेल्जियममा स्थानीय चुनाव, नेपाली मुलका उम्मेद्वार प्रज्ञा तिमील्सिना र सुर्य ढकाल बिजयी,

बेल्जियममा आईतवार भएको स्थानीय निर्वाचनमा उम्मेद्वार भएका नेपाली मुलका उम्मेद्वारहरु प्रज्ञा तिमील्सिना र सुर्य ढकाल निर्बाचित भएकाछन । लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टि भूरउईतबाट सुर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी…

नेपाली भाषा स्कुलका विद्यार्थीको दशै , संस्कृतिको ज्ञान र पर्बको रमाइलो संगै,

हिन्दू धर्मावलम्बीहरुको बिशेष चांड दशै सकिएकोछ । बिदेशमा पनि नेपालीहरुले परम्परा अनुसार मान्यजनबाट टिका जमरा थापेर दशै मनाए । घटस्थापनामा नवदुर्गाको पूजा गरी जमरा राखेर सुरु भएको दशै, दशमीमा दुर्गा भवानीको प्रशाद स्वरुप टिका जमरा लगाएर…

दसैँ मानेर काठमाडौँ फर्कन थाले सर्वसाधारण

काठमाडौँ \ दसैँ मनाउन काठमाडौँ छाडेर घर गएकाहरू बिस्तारै काठमाडौँ फर्कन थालेका छन् । फूलपातीदेखि सुनसान हुने काठमाडौँमा पनि चहलपहल बढ्न थालेको छ । यातायात व्यवसायीहरूले यस वर्ष २० लाख मानिसले काठमाडौँ छाड्ने भनिए पनि करिब १३ लाख मात्र…

लमजुङमा जिप दुर्घटना : २२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ । गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर…

विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषि मन्त्री अधिकारी इटाली प्रस्थान

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा…

साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी काङले पाउने

यो वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी साहित्यकार तथा कवियत्री हान काङले पाउनुहुने भएको छ । नोबेल पुरस्कार छनौट समितिले कोरियाली साहित्यकार हान काङलाई साहित्यको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । उहाँले आफ्नो रचनामा…

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौँ \  बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो …

हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी…

एन्तवेरपेन शहरका उपमेयर करीमसँग नेपाली समुदायको अन्तर्कृया,

नेपाली समुदाय र एन्तवेरपेन शहरका उपमेयर (स्केपेन) करीम बाकर बिच अन्तर्कृया सम्पन्न भएकोछ । एन्तवेरपेन स्तादमा यहाँका बासिन्दालाई इन्ट्रिगेसन मार्फत समान अबसर प्रदान गरि एकिक्रित र एकताबद्ध समाज निर्माण गर्ने बिभागका प्रमुख रहेका उपमेयरसँग…

एन्तवेरपेनमा दूर्गापूजा र सामुहिक दशै उत्सब हुने,

बेल्जियमको एन्तवेरपेनबासी नेपालीहरुले अक्टोबर ११ मा दूर्गापूजा सहित दशै उत्सब गर्ने भएका छन । हिन्दु धर्माबलम्बिहरुले मनाउने बिशेष चाड बडादशैको अबसरमा एन्टवेरपेनमा नबदुर्गाको पूजा सहित दशै मनाउन लागिएको हो । दशैको पहिलो दिन घटस्थापना गरी…