गैर आबासीय नेपाली संघका पूर्व अध्यक्ष शेष घले बेल्जियम आउदै,

एनआरएनएका पूर्व अध्यक्ष एबम एकता महाधिबेशनका लागि उच्चस्तरीय समितिका संयोजक शेष घले बेल्जियम आउने हुनु भएकोछ । गैर आबासीय नेपाली संघको बिगतका अधिबेशन बिबादित भएर कानुनी झमेलामा परे पछि संसार भरी रहेका एनआरएनहरु अन्योल परेकाले त्यसबारेमा…

बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न,

बेल्जियममा सामुहिक ब्रतबन्ध सम्पन्न भएको छ । पासापुंच बेल्जियमको आयोजनामा भएको सामुहिक ब्रतबन्धमा ७ जना युबकले दीक्षा ग्रहण गरेका छन । बैदिक सनातन परम्परा अनुसार , रेहान कर्माचार्य, पहल जोशी, पास्कल जोशी,  उत्कर्ष कर्माचार्य, रोहन प्रधान…

अन्तर्राष्ट्रिय पर्बत समाज द्वारा सहयोग हस्तान्तरण,

अस्ट्रेलियामा रहेका रक्त क्यान्सर पीडित नेपाली विद्यार्थी अशेष केसीको उपचारका लागि अन्तर्राष्ट्रिय पर्बत समाजले उपचार सहयोगार्थ संकलन गरेको सहयोग रकम मध्य केही रकम नेपालमा परिवारलाई हस्तान्तरण गरिएकोछ । पर्बत जिल्ला जलजला गा पा ८ फर्से…

बेल्जियममा मनाइयो ग्याल्बो ल्होसार,बिकट गाउमा शबबाहनका लागी सांस्कृतिक कार्यक्रम,

शेर्पा किदुङ बेल्जियमले शेर्पा समुदायको सांस्कृतिक पर्ब एबम नयाँ बर्ष ग्याल्पो ल्होसार मनाएकोछ । "प्रवासिहरुको एकता र मातृभूमी प्रती समर्पण, संगीतइक साँझ मार्फत खिजिदेम्बालाई शबबाहन" मुख्य नारा दिइएकोबेल्जियमको लुभेन शहरमा आयोजित एक…

डेनमार्कका नेपाली ब्यबसायीहरु द्वारा नबनियुक्त राजदुत तुलाधरलाई स्वागत,

डेनमार्कका लागि नवनियुक्त राजदुत सुम्निता तुलाधारलाई नेपाली ब्यबसायी संघ ( नेप्लीज बिजनेस एसोसिएसन ) डेनमार्कले स्वागत तथा सम्मान गरेकोछ । राजदुतावासमा आयोजित स्वागत कार्यक्रममा राजदुत तुलाधारले नेपाली ब्यबसायीका दुःख सुख र आइपर्ने…

नेपाली ब्यबसायी संघ बेल्जियमको तालिम लिए पछि नयाँ ब्यबसायीहरु उत्साहित

नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियमको नयाँ कर प्रणाली र ब्याबसायिक दायित्व एबम सामाजिक सुरक्षा र बिमा सम्बन्धी तालिम सम्पन्न गरेकोछ ।  लेखा प्रणालि सम्बन्धी बेल्जियन कम्पनी 'इजी पे' ले सामाजिक सुरक्षा र कर प्रणाली बारे, बिमा कम्पनी…

एनआरएनए बेल्जियमले मनायो ११५औ अन्तरराष्ट्रीय नारी दिवस

समानता र सशक्तिकरण एबम महिला मैत्री निती नियम र व्यबहार आबस्यक भएकोले त्यस तर्फ कदम चाल्न प्रवासका संघ संस्था एबम नेपाल सरकारलाई एनआरएनए बेल्जियमले अह्वान गरेकोछ । ११५ औ महिला दिवसको अबसरमा आयोजित बिशेष कार्यक्रममा एनआरएनए बेल्जियमले…

लुभेन कार्नभालमा नेपाली सांस्कृतिक झांकी देखाइने,

आगामी १५ मार्चमा हुने लुभेन कार्नेभालमा नेपाली सांस्कृतिक झांकी देखाइने भएकोछ । युरो नेपाल कलाकार संघ (एना) ले सन्योजन र ब्य्बस्थापन गरेको नेपाली झांकी प्रदर्शनीमा बेल्जियममा सकृय नेपाली जातीय संघ संस्थाहरुले पनि सहभागिता जनाउनेछन ।…

लिम्बु भाषाको ग्रामर दि फेदापे डाइलेक्टको बिमोचन

नेदरल्यान्डका भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको ग्रामर (अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड ) पुस्तकको विमोचन भएको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुस्तकको विमोचन गरिएको…

नेपाली व्यवसायीहरूका लागि सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्दै नेपाली ब्यबसायी संघ बेल्जियम…

बेल्जियममा व्यवसाय सञ्चालन गर्न चाहने नेपाली व्यवसायीहरूका लागि नेपाली व्यवसायी संघ बेल्जियमले सामाजिक सुरक्षा तथा बीमा तालिम आयोजना गर्ने भएकोछ । युरोपका विभिन्न देशहरूबाट आएर बेल्जियममा बसोबास र ब्यवसाय गर्ने नेपालीहरूलाई नयाँ ब्यवसाय…