Browsing Category

राजनीति

प्रवासी नेपाली मंच बेल्जियमले स्थापनाको बिसौ बार्षिकोत्सब मनाउदै, महासचिब शंकर पोख्रेल सहित युरोप…

प्रवासी नेपाली मञ्च बेल्जियमले आफ्नो स्थापनाको बीसौं वार्षिकोत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। आगामी जुनको ८ र ९ तारिख हुने बार्षिकोत्सब समारोहमा नेकपा एमालेका महासचिब शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ। सोहि अवसरमा मंचले…

राजाबादीहरुको अराजकता बिरुद्ध बेल्जियमका बैचारिक संस्थाहरुको संयुक्त बिज्ञप्ति,

नेपालमा गत शुक्रबार राजाबादीहरुले गरेको हिंशात्मक गतिबिधि र जनधनको क्षतिको बिरोध गर्दै बेल्जियमस्थित  वैचारिक संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति जारि गरेकाछन् । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनसम्पर्क…

रास्वपा बेल्जियमलाई काङ्रेसको चुनौती,

नेपाली काङ्रेसको बिदेश स्थित संगठन नेपाली जनसंपर्क समिती बेल्जियमले रास्वपाको बैदेशिक संगठन स्वतन्त्र प्रवासी नेपाली मंच बेल्जियमलाई कानुनी कठघरामा उभ्याउने भएकोछ । नेपाली काङ्रेसकी नेत्री एबम परराष्ट्रमन्त्री आरजु राणा देउबाको सम्मानमा…

नेपाली जनसंपर्क समिती बेल्जियमद्वारा परराष्टमन्त्री राणालाई सम्मान र अन्तर्कृया,

नेपालका परराष्ट्रमन्त्री डा आराजु राणा देउबाले तिर्न सक्ने विश्वशनीय आधार भए मात्र बिकासका लागि बैदेशिक ऋण लिनु पर्छ भन्नु भएकोछ । नेपाली जनसंपर्क समिती बेल्जियमले मन्त्री राणाको सम्मानमा आयोजना गरेको कार्यक्रममा पोखरा बिमानस्थल लगायतका…

लामिछानेलाई पक्राउ गरिएको बिरोधमा ज्ञापन-पत्र, पोखराका आन्दोलनकारीलाई पानी पिलाउन स्वतन्त्र प्रवासी…

स्वतन्त्र प्रवासी नेपाली सम्पर्क मञ्च बेल्जियमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएकोमा बिरोध गर्दै ज्ञापन पत्र बुझाएकोछ । लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा गिरफ्तार गरिएकोले त्यसको भर्त्सना गर्दै नेपाल…

नेपाली जनसंपर्क समिती बेल्जियमको चाडपर्ब बिशेष भेटघाट र शुभकामना आदान-प्रदान कार्यक्रम,

नेपाली जनसंपर्क समिति बेल्जियमले चाडबाड बिशेष शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन गरेकोछ । आईतवार एन्तवेरपेनमा दशै तिहार, छठ,नेपाल सम्बत लगायतका नेपाली चाडपर्बहरुको अबसरमा भेटघाट एबम शुभकामना आदान-प्रदान कार्यक्रम गरिएको हो । नेपाली…

रास्वपा अध्यक्ष रबि लामिछाने पक्राउ

रास्ट्रीय स्वतन्त्र पार्टिका अध्यक्ष एबम पूर्व पत्रकार रबि लामिछाने गोर्खा मिडिया नेटवर्कको संचालक हुँदा सहकारिको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका छन् । सुर्यदर्शन लगायतका सहकारिको रकम अपचलन गरेको आरोपमा जिल्ला अदालत, कास्कीबाट पक्राउ…

बेल्जियममा स्थानीय चुनाव, नेपाली मुलका उम्मेद्वार प्रज्ञा तिमील्सिना र सुर्य ढकाल बिजयी,

बेल्जियममा आईतवार भएको स्थानीय निर्वाचनमा उम्मेद्वार भएका नेपाली मुलका उम्मेद्वारहरु प्रज्ञा तिमील्सिना र सुर्य ढकाल निर्बाचित भएकाछन । लुभेन नगरपालिका सदस्यमा सत्ताधारी पार्टि भूरउईतबाट सुर्य ढकाल र ब्रुगे नगरपालिका सदस्यमा सत्ताधारी…

प्रवासी नेपाली मंच युरोपमा बेल्जियमबाट तीनजना मनोनित,

प्रबासी नेपाली मंच युरोपले बिभिन्न ब्यक्तिहरुलाई संगठनको जिम्मेवारि दिदै मनोनित गरेकोछ । संगठनको पछिल्लो बैठकले बेल्जियमबाट शान्तमणि सिंखडालाई स्कुल तथा बुद्धिजिबी बिभाग,रन्जन सिंखडालाई संगठन बिभाग र कृष्ण सिंखडालाई उध्योग तथा ब्यवसाय…

प्रबासी नेपाली मंच आयरल्यान्डमा जङ्ग अधिकारी,

प्रबासी नेपाली मंच आयरल्यान्डको अध्यक्षमा जङ्ग अधिकारी निर्बाचित हुनुभएकोछ । अधिकारीको अध्यक्षतामा सर्बसम्मत निर्बाचित भएको १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बिनोद अधिकारी, सचिबमा मुकुन्द भुषाल र सदस्यहरुमा चेतराज ओली, भगवती…