प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा रमेश पौडेल

0

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा रमेश पौडेल निर्बाचित हुनुभएकोछ।

 

३१मे आइतबार सम्पन्न मंचको आठौ अधिबेशनले पौडेलको अध्यक्षतामा आगामी दुई बर्षको लागि संगठनको नयाँ कार्यसमिति चयन गरेको हो ।

 

मंचको उपाध्यक्षमा मुना ताम्राकार र मुना केसी, सचिव- निर्मल केशब सुबेदी, उपसचिव – हेमराज सुबेदी, उपसचिव – इश्वरा शर्मा, आर्थिक विभाग – अनिता महर्जन र सदस्यहरुमा बुद्दी बराल, सारा अर्याल, सञ्जिब सापकोटा, हरी भट्टराई, सविता दाहाल, तिर्थ धमला, सुरज खरेल, प्रभा अर्याल,राम केसी, राम प्रसाद भट्ट,जनक सुबेदी, विकास धमाल, मैया नेपाल, दिपक राउत, सूर्य नारायण श्रेष्ठ,
संजिता थपलिया र बिरोज शाहीलाई अधिबेसनले चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.