Browsing Category

अन्तर्राष्ट्रिय

मारियोपोल शहरलाई आत्मसमर्पण गर्न रुसको चेतावनी, युक्रेनद्वारा अस्वीकार

एजेन्सी : युक्रेनको मारियोपोल शहर नियन्त्रणमा लिन रुसले भिषण आक्रमण जारी राखेको छ । रणनीतिक महत्वको शहर कब्जामा लिन रुसले आक्रमण तिब्र पारेको हो । घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी

अफगानिस्तानमा छात्रा पनि विद्यालय जान पाउने

एजेन्सी : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । तालिवान सरकारले मार्च २२ देखि छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वन गर्ने भएका हुन् । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि

युक्रेन युद्धको अन्त्यका लागि रुसले राख्यो चार सर्त

एजेन्सी : युक्रेनमा जारी युद्धको अन्त्य गर्न लागि रुसले चार सर्त अघि सारेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानसँगको टेलिफोन संवादका क्रममा चार श्रेणीका सर्त अघि सारेका हुन् । युक्रेन नेटोमा

बाइडनले दिए पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा, अमेरिकी टिप्पणी ’अक्षम्य’ भएको रुसको प्रतिक्रिया

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका छन् । बाइडेनले ह्वाइट हाउसमा एक जना सञ्चारकर्मीलाई उत्तर दिने क्रममा पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन् ।

रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश : जेलेन्स्की

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसँगको शान्ति वार्ता चौथो चरणमा प्रवेश गरेको बताएका छन् । उनले मंगलबार टर्कीमा वार्ता हुने पनि बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो नियमित भिडियो सन्देश सार्वजनिक गर्दै

युक्रेनसँग लड्न रुसले माग्यो चीनसँग सहयोग, सहयोग नगर्न अमेरिकाको चेतावनी

एजेन्सी : रुसले चीनलाई युक्रेनसँग लड्न सैन्य सहयोग मागेको अमेरिकी शीर्ष अधिकारीले बताएका छन् । आइतबार अमेरिकी अधिकारीले उल्लेख गरेअनुसार रुसले चीनसँग ड्रोनलगायतका सैन्य हतियार सहयोग मागेको हो । यस विषयमा रुसले भने कुनै प्रतिक्रिया

रुसले चीनसँग हतियार र सहयोग माग्यो : अमेरिका

रुस युक्रेनबीचको युद्धका क्रममा रुसले चीनसँग हतियार र सहयोग मागेको दावी अमेरिकाले गरेका छन् । अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् । तर, रुस र चीनले भने यसबारे अहिलेसम्म

साउदीमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिइयो

एजेन्सी : साउदी अरेबियामा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । शनिबार मृत्युदण्ड दिइनेमा सात यमनी र एक सिरियाली पनि छन् । उनीहरुमाथि आतंकवादसहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ । मृत्युदण्ड

अमेरिकाद्वारा रुसमाथि थप प्रतिबन्धको घोषणा

एजेन्सी : अमेरिकाले रुसी हिरा, समुद्री खाना र भोड्काको आयातमा प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि गरेको आक्रमणको विरोधमा अमेरिकी राष्ट्रपति जो बाइडेनले थप प्रतिबन्धको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति बाइडेनले पछिल्लो प्रतिबन्ध रुसी

रुसद्वारा दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक

एजेन्सी : रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न दुई सय भन्दा बढी सामग्री निर्यातमा रोक लगाएको छ । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।