Browsing Category
अन्तर्राष्ट्रिय
अफगानिस्तानमा २७ शान्ति अभियन्ता तालिवानको अपहरणमा
बीबीसी - शान्तिको कामना गर्दै पश्चिमी अफगानिस्तानको यात्रामा निस्केको शान्ति सम्बन्धी अभियन्ताको २७ सदस्यीय एक टोली तालिबान समूहको अपहरणमा परेको छ ।
स्थानीय अधिकारीहरुका अनुसार ती मानिसको अपहरण उनीहरु शान्ति मार्च गर्दै पश्चिमी!-->!-->!-->…
खशोग्जी हत्याकाण्डमा संलग्न भएको आरोपमा साउदी अदालतले ५ जनालाई मृत्युदण्डको फैसला
बीबीसी - साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन् ।
सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको!-->!-->!-->…
मोदीद्वारा विवादास्पद नागरिकता कानुनको बचाउ, प्रतिपक्षद्वारा मिथ्या फैलाएको आरोप
बीबीसी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन् ।
‘हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,’ उनले दिल्लीमा एक र्यालीमा भने। ‘हामीले!-->!-->!-->…
भारतमा नागरिकता सम्बन्धि कानुनको बिरोध चर्कदैं, ६ जनाको ज्यान गयो
छिमेकी देश भारतमा नागरिकता सम्बन्धि विरोध चर्किरहेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार हिजो (शुक्रबार) भएको प्रदर्शनको क्रममा कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएका छन् ।
मुस्लिम विरोधी भनिएको विवादास्पद!-->!-->!-->…
ओबामाले भने, ‘दुई वर्ष महिलालाई संसार चलाउन दिऊँ’
एजेन्सी - अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले महिलाहरू सक्षममात्रै नभई पुरुषको तुलनामा ‘अझ राम्रो’ रहेको बताएका छन् ।
केहि दिन अघि सिंगापुर पुगेका ओबामाले भने, ’संसारका सबै देशहरू महिलाले चलाउने हो भने निस्सन्देह मान्छेको जीवनस्तर र!-->!-->!-->…
परवेज मुशर्रफ देशद्रोही हुन सक्दैन: पाकिस्तानी सेना
काठमाण्डौं - पाकिस्तानी सेनाले पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफ देशद्रोही हुन नसक्ने जनाउँदै उनलाई अदालतले मंगलबार दिएको मृत्युदण्डको फैसलाले सिंगो पाकिस्तानी सेनालाई धक्का पुगेको जनाएको छ ।
पाकिस्तानका!-->!-->!-->…
नागरिकता संशोधन विधेयकको विरोधमा भारत अशान्त
बीबीसी - नागरिकता संशोधन कानुन विरुद्ध उत्तर प्रदेशको अलीगढ र लखनउमा सुरु भएको उग्र प्रदर्शनको असर अन्य राज्यमा पनि देखिएको छ। मउ जिल्लामा सोमबार साँझ नागरिकता संशोधन विधेयकका विरुद्ध हिंस्रक प्रदर्शन गरेका छन्। उता वाराणसीमा नागरिकता!-->…
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
एजेन्सी - पाकिस्तानको एक उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
लाहौर हाई कोर्टले ७६ वर्षीय मुशर्रफमाथि सन् २००७ को सैन्य ‘कू’बाट सत्ता हात लिएर संविधानकाे अपहेलना गरेकाे र!-->!-->!-->…
पाँचजनाको ज्यान गयो, असममा बल्झियो पुरानो घाउ
विधेयक विभेदकारी छ : संयुक्त राष्ट्र संघ
अलजजिरा - भारतको दुवै सदनले नागरिकता संशोधन विधेयकलाई पारित गरेपछि त्यसविरुद्धका आन्दोलन चर्किँदै गएका छन् । विशेषगरी उत्तरपूर्वी भारतमा भएका आन्दोलन हिंसात्मक बनेका छन् ।
कर्फ्यु जारी रहेका!-->!-->!-->!-->!-->…
सुडानका पूर्वराष्ट्रपति बसिरलाई दुई वर्षको जेल सजाय
सुडान / रोयर्टस - सुडानको अदालतले शनिबार सुडानका पूर्वराष्ट्रपति ओमार अल-बसिरलाई दुई वर्षको जेल सजाय तोकेको छ । अदालतले उनलाई भ्रष्टाचार गरेको र अवैधानिक रुपमा विदेशी मुद्रा राखेको अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय तोकेको हो ।
!-->!-->…