यात्रुवाहक बस दुर्घटनामा १० जनाको मृत्यु
अर्घाखाँची - अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका बस दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानीबजार नजिकैको घुम्तीमा पल्टिएको थियो ।!-->!-->!-->…
कालापानी-लिपुलेक जोगाउन जनमोर्चाद्वारा कालापानी अभियान शुरु
काठमाण्डौं - दक्षिणी छिमेकी मुलुक भारतले नेपाली भूमि मिचेको विरोधमा राष्ट्रिय जनमोर्चाले धनगढीदेखि दार्चुलासम्मलाई मोटरसाईकल र्यालीसहित ‘कालापानी अभियान’ सुरु गरेको छ ।
राष्ट्रिय जनमोर्चा सुदूरपश्चिमका संयोजक तथा केन्द्रीय सदस्य मनोज!-->!-->!-->…
सरकार मेडिकल माफियासँग झुकेको आन्दोलनरत विद्यार्थीहरुको भनाई
काठमाण्डौं - सरकारले मेडिकल कलेज संचालकसँग झुकेर सम्झौता गरेको भन्दै आन्दोलनरत मेडिकल विद्यार्थीहरुले आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेको चिकित्सा शिक्षा संघर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच मंगलबार!-->!-->!-->…
एड्सबाट दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु
एजेन्सी - प्राणघातक एड्स रोगका कारण सन् २०१८ मा औसत दैनिक ३२० बालबालिका र किशोरकिशोरीको मृत्यु भएको पाइएको छ । युनिसेफले मंगलबार सार्वजनिक गरेको विश्वभरिको तथ्यांकअनुसार हरेक घन्टा १३ जनाको मृत्यु हुने गरेको हो ।
पर्याप्त उपचारको!-->!-->!-->…
अस्पताल पुगेर देउवाले गरे प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभकाे कामना
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लाइन्ट सेन्टरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
बुधबार!-->!-->!-->…
प्रम ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटर हटाइयो
काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ । प्रधानमन्त्री ओलीलाई भर्खरै मात्र भेन्टिलेटरबाट हटाइएको अस्पताल श्रोतले बताएको छ । भर्खरै मात्र भेन्टिलेटर हटाइएको छु,अस्पताल श्रोतले भन्यो, प्रधानमन्त्रीको स्वास्थ्यमा!-->…
ओलीको उग्र राष्ट्रवाद लुलो राष्ट्रवादमा बद्लियाे: कांग्रेस
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मामाथि पुनः शब्दवाण प्रहार गरेको छ ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतले अतिक्रमण गरेको विषयमा अभैm प्रधानमन्त्री ओलीले ठोस कदम नचालेको जनाउँदै कांग्रेसका!-->!-->!-->…
महाराष्ट्रकाे सरकार ढल्याे, चार दिनमै मुख्यमन्त्रीकाे राजीनामा
एजेन्सी - भारतको महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले पदबाट राजीनामा दिएका छन् ।
भारतको सर्वोच्च अदालतले मंगलबार महाराष्ट्र मामिलामा फैसला सुनाउँदै बुधबार साँझसम्म विधायकहरुको शपथ र सदनमा बहुमत सावित गर्न आदेश दिएको थियो ।
!-->!-->!-->!-->!-->…
प्रधानमन्त्रीको स्वास्थ्यावस्था बुझ्न मन्त्री र सचिवहरु अस्पताल पुगे
काठमाण्डौं - महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रिया गराएपछि चिकित्सकहरुको कडा निगरानीमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा!-->…
निष्पक्ष भूमिकामा मात्र सिफारिस समितिमा रहने मानवअधिकार आयोगको प्रष्टोक्ति
काठमाण्डौं - राष्ट्रिय मानवअधिकार आयोगले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्ती सिफारिस समितिमा तटस्थ, निष्पक्ष र पारदर्शी भूमिका र विश्वसनीयता कायम रहने!-->…