२०४८ पछि धरानमा कांग्रेसको पहिलो जित, मेयरमा जिते तिलकले
काठमाण्डौं - २०४८ पछि कहिल्यै जित हात पार्न नसकेको कांग्रेसले धरानमा पहिलोपटक जित हातपारेको छ । पहिलो ऐतिहासिक जित निकाल्न र नेकपाको लालकिल्ला भत्काउन झन्डै साढे तीन दशक लाग्यो । त्यो जितका नायक बने तिलक राई, उनले सत्तारुढ नेकपाका!-->…
दाङमा नेकपा उम्मेदवार विमला विजयी
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उम्मेदवार विमला खत्री दाङ क्षेत्रनम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशव आचार्यलाई ५ हजार बढी मतले हराउँदै उनी निर्वाचित भएकी!-->…
भक्तपुरपछि बाग्लुङमा पनि बाजी मार्दै कांग्रेस !
काठमाण्डौं - भक्तपुुरको क्षेत्र नं. १ को (क)को उपचुनावमा बाजी मार्न सफल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाग्लुङमा पनि बाजी मार्ने संकेत देखिएको छ ।
बाग्लुङ क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) मा सम्पन्न उपचुनावको!-->!-->!-->…
प्रचण्डले दिए द्वन्द्वकालीन मुद्दामा पीडितले भनेअनुसार हुने संकेत
काठमाण्डौं - सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वकालीन घटनाका पीडितले माफी दिए दोषीले उन्मुक्ति पाउने संकेत गरेका छन् ।
नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार दोलखाका शहीद बुद्धिमान पाख्रिनको!-->!-->!-->…
अनुहार स्क्यानपछि मात्र चीनियाँ नागरिकलाई मोबाइल सेवा
बिबीसी - चीनका नागरिकहरूले अबदेखि मोबाइल फोन सेवा लिन आफ्नो अनुहार स्क्यान गर्नुपर्ने भएको छ ।
अधिकारीहरूले देशका करोडौं इन्टरनेट प्रयोगकर्ताका पहिचान पुष्टि गर्ने प्रयास गरिरहँदा यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो । सेप्टेम्बरमा!-->!-->!-->…
२२४३ मतान्तरले भक्तपुरको प्रदेशसभामा कांग्रेसका भडेल विजयी
भक्तपुर - भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छ ।
उनी निटकत प्रतिद्वन्द्वी सत्तारुढ नेकपाका देवीप्रसाद ढकाललाई पराजित गर्दै विजयी भएका!-->!-->!-->…
कास्कीमा नेकपा चारहजार पाँचसय पाँच मतले अगाडि
काठमाण्डौं - कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ८२६७० मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३६७१ मत प्राप्त गरेका छन् ।
नेकपा उमेदवार!-->!-->!-->…
मटिहानी -६ मा राजपा विजयी
काठमाण्डौं - महोत्तरकिो मटिहानी नगरपालिका-६ मा राष्ट्रिय जनता पार्टी (राजपा) का रामबाबु नायक विजयी भएका छन् । नेकपाका उम्मेदवार जाकिर अंसारीलाई २० मतको झिँनो अन्तरले पराजित गर्दै नायकले जित हात पारेका हुन् ।
विजयी नायकले ३ सय ७५ र!-->!-->!-->…
कास्की २ मा एक हजार मतले नेकपा अग्रस्थानमा
काठमाण्डौं - कास्की क्षेत्रनम्बर २ मा नेकपाको अग्रता रहेको छ । करिब ६ हजार मत गन्दा सम्म नेकपाले ३२७६ प्राप्त भएको छ। यसैगरी प्रतिपक्षी कांग्रेसले २११५ मत सहित पछ्याईरहेको छ । निर्वाचन क्षेत्रमा ४५ हजार ५ सय ६३ मत खसेको थियो।
उक्त!-->!-->!-->…
घोराहीमा कांग्रेसको जित, नेकपाकै उम्मेदवारलाई बागीले हराए
काठमाण्डौं - दाङको घोराही उपमहानगरपालिका १६ को वडा अध्यक्षमा नेपाली कांग्रेस जित हात पारेको छ। वडामा नेकपाका सुरेश बहादुर केसीलाई हराउँदै १२१८ मतका साथ विजयी बनेका हुन् । कांग्रेसका ताराबहादुर डिसीले १११७ मत प्राप्त गरेका छन् ।
!-->!-->!-->…