कास्कीमा नेकपा चारहजार पाँचसय पाँच मतले अगाडि

0

काठमाण्डौं – कास्की क्षेत्र नम्बर दुईमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अगाडि देखिएको छ । नेकपाकी उमेदवार विद्या भट्टराईले अहिलेसम्म ८२६७० मत प्राप्त गरेकी छन् भने कांग्रेसका खेमराज पौडेलले ३६७१ मत प्राप्त गरेका छन् ।

नेकपा उमेदवार भट्टराई कांग्रेसका पौडेलभन्दा ४५९९ मतले अघि छन् । अहिलेसम्म वडा नम्बर ३३, २० र २१ को मतगणना सम्पन्न भएको छ ।

Leave A Reply

Your email address will not be published.