मटिहानी -६ मा राजपा विजयी

0

काठमाण्डौं – महोत्तरकिो मटिहानी नगरपालिका-६ मा राष्ट्रिय जनता पार्टी (राजपा) का रामबाबु नायक विजयी भएका छन् । नेकपाका उम्मेदवार जाकिर अंसारीलाई २० मतको झिँनो अन्तरले पराजित गर्दै नायकले जित हात पारेका हुन् ।

विजयी नायकले ३ सय ७५ र ल्याएका छन् भने प्रतिद्वन्दि नेकपाका उम्मेदवार अंसारीले ३ सय ५५ मत ल्याएका छन् ।

Leave A Reply

Your email address will not be published.