पौडेल – सिटौला पक्षद्वारा केन्द्रीय समितिको बैठक पुन: बहिष्कार
काठमाण्डौं - नेपाली कांग्रेसको बुधबारको बैठक पनि बस्दैनबसी स्थगित गरिएकोे छ । बुधबार दिउँसो १ बजे बस्ने भनी सोमबार सूचना जारी गरिएको थियो ।
तर बुधबारको बैठकमा सदाझैं बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष!-->!-->!-->…
परवेज मुशर्रफ देशद्रोही हुन सक्दैन: पाकिस्तानी सेना
काठमाण्डौं - पाकिस्तानी सेनाले पाकिस्तानका पूर्वसैन्य प्रमुख तथा पूर्वराष्ट्रपति परवेज मुसर्रफ देशद्रोही हुन नसक्ने जनाउँदै उनलाई अदालतले मंगलबार दिएको मृत्युदण्डको फैसलाले सिंगो पाकिस्तानी सेनालाई धक्का पुगेको जनाएको छ ।
पाकिस्तानका!-->!-->!-->…
एकैरात तीन महिला बलात्कार गर्ने युवा पक्राउ
रुकुम पश्चिम - एकै रात तीन महिलालाई जवरजस्ती करणी गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक युवालाई पक्राउ गरेको छ । जिल्लाको आठवीसको नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत मंसिर!-->!-->!-->…
सभामुखमा नेम्वाङ र सापकोटाको रस्साकस्सी, कसले मार्ला बाजी ?
काठमाण्डौं - आगामी शुक्रबार अपरान्ह संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । अधिवेशनको मिती नजिकिएसँगै रिक्त रहेको संघीय संसदको सभामुखको दौड पनि सुरु भएको छ ।
संसदमा पूर्ण बहुमत रहेको सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक पनि लगातार चलिरहेको छ!-->!-->!-->…
राष्ट्रिय सभाको निर्वाचन लागि कार्यतालिका सार्वजनिक
काठमाण्डौं - राष्ट्रिय सभाका सदस्यको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचनको तालिका सार्वजनिक गर्दै ९ गते मतदानको लागि समय निर्धाराण गरेको हो । १९ सांसदको कार्याकाल फागुनमा सकिँदै छ । त्यसैको पदपूर्तिका!-->…
एकता टुंगो नलाग्दै राष्ट्रिय युवा संघभित्रकाे विवाद छताछुल्ल
काठमाण्डौं - सत्तारुढ नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालभित्रकाे विवाद छताछुल्ल भएको छ । पूर्वमाओवादी केन्द्र र पूर्वएमाले निकटका युवाहरूले एकले अर्कालाई आरोप प्रत्यारोप गर्दै सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।
नेतृत्वमा!-->!-->!-->…
सत्तारुढ नेकपाको स्थायी कमिटीको आजको बैठक शुरु
काठमाण्डौं - सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको कमिटी सदस्य देव गुरुङले जानकारी दिए ।
आजको बैठक चौथो हो । बैठकमा सदस्यहरुले अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले!-->!-->!-->…
‘सुतेकाे सरकारले सुखी र विकासको नारा दिएर भ्रम छर्याे’
काठमाण्डौं - कांग्रेस नेतृ डा. डिला संग्रौलाले सरकारले हरेक क्षेत्रमा भ्रस्टाचारीलाई संरक्षण गरेको बताएकी छन् ।
मंगलबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सांसद डा. संग्रौलाले मुलुकमा हरेक!-->!-->!-->…
क्रेमलिनको सत्तामा पुटिनको २० वर्षः के के गरे पुटिनले ?
सन् १९९९ को डिसेम्बर ३१ मा भ्लादिमिर पुटिन रसियाको राष्ट्रपति बनेका थिए । केजीबीका पूर्वगुप्तचर पुटिन रसियाको राष्ट्रपति बन्दा नेपालको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए । त्यसयता नेपालले १३ जना प्रधानमन्त्री पाइसक्दा पनि!-->…
विद्या भट्टराईले लिइन् उपसभामुखबाट सांसदको शपथ
काठमाण्डौं - कास्कीको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा मंगलबार भट्टराईलाई शपथ गराएकी हुन् । सभामुख पद रिक्तभएपछि!-->!-->!-->…