प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा र रावलबीच सामाजिक सञ्जालमा जब जुहारी चल्यो…

काठमाण्डौं - तत्कालीन एमालेका उपाध्यक्ष हुँदा पूर्वगृहमन्त्री भीम रावलको कम्ती चल्ती थिएन । जब पार्टी एकीकरण भयो उनलाई कमजोर बनाइयो । अध्यक्ष केपी शर्मा ओलीबाट नै उनी पेलिए । स्थायी समितिमा भए पनि रावललाई सचिवालयमा राखिएन । बरु

समाजवादीले सरकार छाड्ने, केहिबेरमै उपेन्द्र यादवको राजिनामा

काठमाण्डौं - संविधान संशोनको प्रस्ताव मन्त्रीपरिषदमाएजेण्डाको रुपमा राख्नको लागी प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । उपेन्द्र यादव केन्द्रिय अध्यक्ष रहेको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ ।

प्रजातन्त्रका सच्चा पहरेदार ‘किशुन जी’

काठमाण्डौं - आज कांग्रेस नेता स्व.कृष्णप्रसाद भट्टराईको जन्मदिन । सन १९२४ डिसेम्वर २४ मा उनको जन्म भारतको वनारसमा भएको हो । भट्टराई नेपालको राजनीतिमा सवैभन्दा त्यागी र सादगी नेताका रुपमा चिनिन्छन् । उनले लोभ र लाभको राजनीति कहिल्यै गरेनन्

एमसीसी नेपालका लागी `गुलियो बिष´ सरह: विप्लव नेकपा

काठमाण्डौं - पछिल्ला केही दिन यता नेपालमा सबैभन्दा बढी चर्चामा रहेको बिषय हो `मिलेनियम च्यालेन्ज कर्पोरेसन´ (एमसीसी) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी भित्र अहिले पनि यसको बिषयलाई लिएर पक्ष र विपक्षमा बहस जारी छ । एमसीसीकै बिषयलाई लिएर

वैकल्पिक राजनीतिका ठेगेदार ठान्नेहरु भ्रष्टाचार बारे किन मौन !

काठमाण्डौं - नेपालमा अहिले दुईतिहाई नेतृत्वको सरकार मात्रै होइन, इतिहासकै सबैभन्दा धेरै भ्रष्टाचार सम्बन्धि प्रकरणहरु सार्वजनिक भै रहेका छन् । हामीलाई भ्रष्टाचारसँग सम्बन्धित कुरामा प्रधानमन्त्रीको नाम मुछिनु समेत नौलो र अचम्म लाग्न छाडेको

खशोग्जी हत्याकाण्डमा संलग्न भएको आरोपमा साउदी अदालतले ५ जनालाई मृत्युदण्डको फैसला

बीबीसी - साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन् । सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको

भूमि फिर्ता गर्न सरकार किन चुप बसेको छ ? : कांग्रेस

काठमाण्डौं - भारतबाट अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन सरकारले गरिरहेको प्रगतिको बारेमा सदनलाई जानकारी गराउन नेपाली कांग्रेसले माग गरेको छ । सोमबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले सीमा अतिक्रमणविरुद्ध

ओली प्रचण्ड बिच बालुवाटारमा छलफल, एमसीसी बारे सहमति हुन सकेन

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समसामयिक राजनैतिक बिषयबस्तुमा छलफल भएको छ । आज (सोमबार) बिहान

नेकपाका नेतासँग विवाद हुँदा पत्रकार शर्मामाथि आक्रमण

काठमाण्डौं - बाँकेमा कार्यरत पत्रकार संगीन शर्मामाथि आइतबार आक्रमण भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ कमिटी सदस्य पुजन विश्वकर्मासँग विवाद भइरहेको समयमा आएका दुई युवाले आफूमाथि सांघातिक आक्रमण भएको पत्रकार शर्माले जानकारी

कांग्रेसमा रामचन्द्रको बखेडा, गरे जिल्ला सभापतिहरूको गुटको भेला आह्वान

काठमाण्डौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको छ । पौडेल समूहका १७ जिल्ला सभापतिहरूको काठमाडौंमा आइतबार बसेको गोप्य बैठकले माघ महिनामा सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो । पौडेल समूहका