नेपाली जनसंपर्क समिती बेल्जियमले ‘राष्ट्रिय मेलमिलाप दिवस’ मनाउने

नेपाली काङ्रेश पार्टीको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले राष्ट्रिय मेलमिलाप दिबस मनाउने जानकारी गराएको छ । जनवरी छ तारिख सोमबार लुभेनको टेस्ट अफ एसियामा आयोजना गरिएको कार्यक्रममा नेपाली काङ्रेश पार्टीका कार्यकर्ता ,

आलमपछि कांग्रेसका अर्का सांसद पक्राउ पर्दै, अदालतले जारी गर्‍यो पक्राउ पुर्जी

काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पक्राउ परेको चर्चा सेलाउनै लाग्दा कांग्रेसका अर्का सांसदलाई पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत कपिलवस्तुले कांग्रेस सांसद अभिषेकप्रताप

मन्त्री भुसालको क्रान्तिकारीता र उखु किसानका नियति !

काठमाण्डौं - १५ दिन देखि तराईका उखु किसान आन्दोलनरत छन् । यस्तो चिसोमा तराई भेगका किसानहरू पक्कै पनि रहरले माइतीघर मण्डलामा भेला भएका भने पक्कै होइनन् । आफूले उत्पादन गरेको नगदेवाली उखुको बर्षौं पुरानो भुक्तानी उद्योगीहरुले चुक्ता नगरेको

एमसीसीमा चिनको प्रतिक्रिया: ‘आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्नुपर्छ’

काठमाण्डौं - पछिल्लो दिनमा नेपालमा निकै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कोअपरेशन (एमसीसी) बारे छिमेकी देश चिनले पनि मुख खोलेको छ । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपालले आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय सहयोग स्वीकार

एसपी मल्लले छाडे चितवन

काठमाण्डौं - जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत एसपी दानबहादुर मल्लले डिएसपीलाई चार्ज बुझाउँदै सरुवा भएको रवाना बुझेर चितवन छाडेका छन । एसपी मल्लले चार्ज बुझाएको प्रदेश ३ प्रहरी कार्यलयले पनि पुष्टि गरेको छ । एसपी मल्लको पुस ४ गते

इरानको अमेरिकालाई चेतावनी: बग्दाद हमलाको चर्को मुल्य चुकाउनुपर्छ

इराकको राजधानी बग्दादमा अमेरिकाले हवाई आक्रमण गर्दा मारिएका आफ्ना सैन्य फोर्सका जनरल क्वासिम सोलेइमानी हत्याको अमेरिकाले चर्को मुल्य चुकाउनुपर्ने ईरानले चेतावनी दिएको छ । अमेरिकाले बग्दादमा गरेको हवाई आक्रमणमा परि सोलेइमानी सहित आठ

नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने नेकपाको निर्णय !

काठमाण्डौं - राष्ट्रियसभा निर्वाचनका उम्मेदवार चयन बारे छ्लफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीका सचिवालय सदस्य एंब प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा निर्वाचनको

अमेरिकी हवाई हमलामा जनरल कासिम सुलेमानको मृत्यु

एजेन्सी - अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इराकमा आज गरिएको रकेट आक्रमणमा इरानी रिभोलुस्नरी गार्डस इलाइट क्वड्स फोर्सका प्रमुख जनरल क्वासिम सोलेइमानी मारिएको पुष्टि गरेको छ । यसअघि मिडियामा मात्रै सो सम्बन्धी समाचार आएकोमा राष्ट्रपतिको

नाटकीय शैलीमा भाग्न सफल निसानका पूर्वप्रमुखविरूद्ध इन्टरपोलको रेड कर्नर नोटिस

बीबीसी - नाटकीय शैलीमा जापानबाट भागेर लेबनन पुगेका कारनिर्माता कम्पनी निसानका पूर्वप्रमुख कार्लोस गोनलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । उक्त नोटीस लेबननका आन्तरिक सुरक्षा निकायले

फ्रान्समा “नेपाल भ्रमण वर्ष २०२०” को प्रचारप्रसारका साथै “नेपाली टोपी दिवस” भव्यताका साथ मनाइयो

गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि यहि २०२० को पहिलो दिन जनवरी १ मा फ्रान्सको आइफल टावर अगाडी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका साथै अन्तरास्ट्रिय नेपाली टोपी दिवस तथा नयाँ बर्ष सन् २०२० को