विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु २० घाइते
काठमाण्डौं - गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेर विजयी ¥यालीसहित घर फर्किरहेका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन् । शनिबार राति साढे ९ बजे जिल्लाको त्रिवेणी!-->…
अमेरिकी सैन्य अखडामा इरानको रकेट आक्रमण, मस्जिदमा रातो झण्डा
मध्य पुर्व तनावग्रस्त
अमेरिकी हवाई आक्रमणमा इरानी जनरल कासिम सुलेमानीको मृत्यु भएपछि आक्रोशित बनेको इरानले इराकको राजधानी बगदाद समेत कैयौं अमेरिकी सैन्य अखडामा रकेट आक्रमण भएको इराकी सेनाले जनाएको छ ।
यो सँगै निकै तनावमा रहने!-->!-->!-->!-->!-->!-->!-->…
,बिदेशमा संस्कार र सन्स्क्रितीको लगाब, बेल्जियममा तमुहरुको ल्होशार
तमु समाज बेल्जियमले गत मंगलबार बेल्जियमको एन्तवेरपेनमा २६०४ औ तमु ल्होशार "च्यू-ल्हो" बौद्ध लामा गुरुबाट धार्मिक मन्त्र पाठ सहित औपचारिक कार्यक्रम गरी मनाएको छ ।
आफ्नो जातीय भेशभुशामा सजिएका बेल्जियममा बसोबास गर्ने तमुहरु लगायत!-->!-->!-->!-->!-->…
नेपाली ब्यबसायी संघ बेल्जियमले ब्यवसाय सन्चालन र आईपर्ने समस्या बारे बिशेषज्ञहरुबाट तालिम दिने
नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा ब्यवसाय गरी रहेका र गर्न चाहना हुने नेपालीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी २० तारिख एन्टवेरपेनको होटेल नेशनलमा हुने प्रशिक्षणमा बेल्जियमको केन्द्रीय संसदले संसोधन!-->!-->!-->…
भारतीय सुरक्षाकर्मीले एक नेपालीलाई अपहरण गरेको खुलासा
काठमाण्डौं - नेपाल भारत सीमा क्षेत्रबाट एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेको खुलासा भएको छ ।
यशोधरा गाउँपालिका ८ मटेरियाका बर्ष ४५ का मुवारक खान भारतीय सुरक्षाकर्मीको अपहरणमा परेका हुन । शनिबार मध्यान्ह मर्यादापुर बजारबाट खान!-->!-->!-->…
कांग्रेसको संस्थापन इतर पक्षका नेताको सक्रियता बढ्यो
काठमाण्डौं - नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरु शनिवार दिनभरि सक्रिय वने । पछिल्लो पटक संस्थापन पक्षसंग असन्तुष्टि राखेका यी नेताहरुले पार्टी भित्रको विवाद सार्वजनिक रुपमा पनि ब्यक्त गर्न थालेका छन् ।
शनिवार बरिष्ठ नेता!-->!-->!-->…
राष्ट्रियसभाका लागि कांग्रेसले उम्मेदवारको टुंगो लगायो (सूचीसहित)
काठमाण्डौं - नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।
शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले १६ जना उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश!-->!-->!-->…
प्रदेश सरकारको असक्षमता , दुई वर्षसम्म नाम र राजधानीको टुंगो लागेन
काठमाण्डौं - प्रदेशसभा निर्वाचन भएर प्रदेश सरकार गठन भएको दुई वर्ष पुरा भएको छ । अस्थायी राजधानी र नम्बर अनुसार रहेका प्रदेशसभाले स्थायी राजधानी र नाम आफैले तोक्नुपर्ने जिम्मेवारी थियो । सरकारको नेतृत्व गरेको दुई वर्षसम्म पनि चारवटा!-->…
सांसददेखि मेयरमा पराजितलाई ओली–प्रचण्डको तक्मा
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी माघ ९ गते हुने निर्वाचनका लागि १६ जना उम्मेदवारको!-->…
इरान अमेरिका सम्बन्ध इतिहासकै नाजुक मोडमा, मध्य पुर्व अशान्त
काठमाण्डौं - यतिबेला इरान र अमेरिकाबिचको सम्बन्ध इतिहासकै संवेदनशील मोडमा पुगेको छ र नाटकीय रुपले नाजुक मोडमा पुगेको बताईंदै छ । वाक युद्ध र अप्रत्यक्ष लडाइको इतिहास भएपनी प्रत्यक्ष आक्रमणकै तहमा अमेरिका उत्रिएपछि अहिले मध्य पुर्वको शक्ति!-->…