चीनले हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : ताइवानी राष्ट्रपति

ताइवानकी राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवानमाथि हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने बताएकी छिन् । उनले उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बीबीसीलाई बताएकी छिन् । बेइजिङबाट बढ्दो

अस्ट्रेलियामा ५ हजार ऊँटलाई गोली हानेर मारियो

अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ । पानी खोज्दै ठूलो संख्यामा उँट आएर घरमा नोक्सानी पुर्याउन थालेपछि आदिवासी समुदायको आग्रहमा त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ ।

आज माघे संक्रान्ति : मकर स्नान गरी देशैभरि उल्लासका साथ मनाइँदै

काठमाण्डौं - आज माघे संक्रान्ति, परम्परागत रुपमा देशभर तथा नेपालीहरु बसोबास गर्ने विभिन्न मुलुकहरुमा धुमधामका साथ मनाइँदै छ । देशभर विभिन्न जाति र समुदायले आ–आफ्नै मुल्य(मान्यताअनुसार माघे संक्रान्ति मनाइरहेका छन् । आजको दिनदेखि सूर्य

स्पेनमा रसायन प्लान्ट बिस्फोट, एक जनाको मृत्यु

एजेन्सी - स्पेनको स्वायत्त राज्य क्याटोलोनियामा रहेको रसायन प्लान्टमा बिस्फोट भएको छ । स्थानीय अधिकारीका अनुसार बिस्फोटमा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएको जनाइएको छ । बिस्फोट पछि एकजना बेपत्ता रहेको तथा घाइते मध्य दुई

जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको लागि स्वास्थ्य शिबिर सन्चालन हुँदै

जाजरकोटको कुशे गाउपालिका र छेडागाड नगरपालिकामा महिलाहरुको पाठेघर खस्ने लगायत अन्य स्त्रीजन्य रोगको बिशेषज्ञ चिकित्सकहरुबाट उपचार् गरिने भएको छ । सम्ब्रिद्ध समाज काठमाडौंको आयोजनामा हुने स्वास्थ्य शिबिरमा दुई जना बिशेषज्ञ चिकित्सक सहितको

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरिबिरुद्ध प्रसाईंले दिए अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी

काठमाण्डौं - भ्रष्टाचार तथा घुस लिएर राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष रहेका श्रीकृष्ण गिरीले अकुत सम्पत्ति कमाएकोले ती सबै जफत गर्नुपर्ने माग राख्दै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ : शेखर कोइराला

काठमाण्डौं - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने बताएका छन्। कोइराला निवासमा मंगलबार आयोजित कांग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन

ठूला आयोजनामा बजेट अभाव हुन्न: खतिवडा

काठमाण्डौं - अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, फास्ट ट्रयाक तथा रेलमार्ग निर्माण सहित ठूला आयोजनामा बजेट अभाव नहुने प्रतिबद्धता जनाएका छन । आयोजना संचालन र निर्माणका लागि सबै निकायले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने

कस्ले कस्यो सभामुख चयनको गाँठो ?

काठमाण्डौं - सभामुख चयन प्रक्रियाले सत्तारुढ दल नेकपालाई अर्को जटिल संकटमा धकेलिदिएको छ । यो संकटले नेपालको संसदीय राजनीतिलाई धक्का दिएको खवरहरु वाहिर आउन थालेका छन् । वाह््य रुपमा नेकपाले निर्णय गर्न नसकेको बिषय देखिएपनि खासमा यो गाँठो

आखिर भीम रावललाई मार्ने धम्की कस्ले दियो ?

काठमाण्डौं - सत्तारुढ नेकपाका नेता भीम रावललाई प्रधानमन्त्री निवास वालुवाटार भित्रवाट मार्ने धम्की आएको खवरले यति बेला राजनीति क्षेत्रमा तरंग ल्याएको छ । रावल स्वंयले नै वालुवाटारवाट मार्ने धम्की आएको संचारमाध्यमलाई वताएपछि राजनीति वृतमा