प्रदेश ५ मा आजदेखि हिउँदे अधिवेशन, नाम स्थायी राजधानी टुंग्याउने अपेक्षा
काठमाण्डौं - प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन आज (आइतबार) अपरान्ह १ बजे देखि सुरु हुँदै छ । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन ।
गत जेठ २ गतेदेखि सुरु भएको!-->!-->!-->…
ह्यारी र मेगनको शाही उपाधि र उत्तरदायित्व समाप्त
बकिङ्घम दरबारले राजकुमार ह्यारी र मेगनले अब शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको छ।
अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।
ब्रिटिश राजपरिवारका शाही!-->!-->!-->!-->!-->…
पार्टी फुट्ने आशंकामा अड्कियो सभामुख चयन
प्रधानमन्त्री नेम्वाङकै लाइनमा
काठमाण्डौं - सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते पदबाट राजीनामा दिएका थिए । त्यस हिसाबले सभामुख पद रिक्त भएको साढे तीन महिना बितिसकेको छ । संसद् अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुखको निर्वाचन!-->!-->!-->…
प्रधानमन्त्री प्रेसप्रति अनुदार कि अभिमानी !
काठमाण्डौं - २०६२ सालको मध्यतिर नेपालमा प्रेस स्वतन्त्रताको चर्को आन्दोलन चलिरहेको थियो । अर्कोतिर ब्यबस्था परिवर्तनको आन्दोलन दलहरुले गरिरहेका थिए । पत्रकारहरुको आन्दोलनमा नागरिक समाजको पुर्ण समर्थन थियो । आन्दोलनको अग्रमोर्चामा नेपाली!-->…
हर्न निषेध गर्न प्रहरी असफल, वातावरणविद् चिन्तित
काठमाण्डौं - सरकारले देशका ठुला सहरमा लागु गरेको ‘हर्न निषेध कार्यक्रम’ निष्प्रभावी वन्दै गएको छ । सवारीको हर्न बजाउने क्रम झन अनियन्त्रित वन्दै गएपछि नेपालको ट्राफिक प्रहरी असफल सावित भइसकेको वातावरणविदले बताएका छन् ।
खासगरि, उपत्यकामा!-->!-->!-->…
दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको आदेश
आदेशपछि प्रसाईं फरार
काठमाण्डौं - बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ । २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण!-->!-->!-->…
नेविसंघ विवाद : कुन नेताको गोजीमा कुन विद्यार्थी ?
कुन विद्यार्थीको विरोधि नेता को ?
काठमाण्डौं - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पौष ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १४ औं महाधिवेशन घोषणा लगायत भातृ संगठन र विभाग गठन एकल निर्णय गर्दै वहुमतले पारित गरेपछि!-->!-->!-->…
रुसी संविधान संशोधन प्रस्ताव पेश गर्दै पुटिन, प्रधानमन्त्रीद्वारा राजिनामा
रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले संविधानमा व्यापक फेरबदल गर्ने गरि संविधान संशोधनको प्रस्ताव गरेको केहि घण्टामै प्रधानमन्त्री दिमित्री मेदभेवेदले राजिनामा दिएका छन ।
प्रधानमन्त्रीको राजीनामा सँगै उनको नेतृत्वको सरकार विघटन भएको छ ।!-->!-->!-->…
सूचना प्रविधि अदालत स्वतन्त्र न्यायपालिका विपरीत रहेको मानवअधिकार समितिको निष्कर्ष
काठमाण्डौं - संघीय संसदको प्रतिनिधिसभामा विचाराधीन सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वतन्त्र न्यायपालिका विपरीत रहेको सर्वोच्च अदालत बार एशोसिएशन अन्तरगतको मानवअधिकार समितिले निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालत बार!-->!-->!-->…
सभामुख चयनमा विभक्त भएको सत्तारुढ नेकपाको ‘हाइकमाण्ड’
काठमाण्डौं - ‘राजनीतिमा कोहि शत्रु कोहि मित्रु’ हुँदैन भन्ने जनवोली अहिले सत्तारुढ नेकपामा लागु भएको छ । पार्टी एकिकरणका बेला झ्याप्पै घांटी जोडेका र एउटै लयमा हिंडेका नेकपाका नेताहरु अहिले फेरि विपरित दिशा तर्फ मोडिएका छन् । खासगरि,!-->…