अग्नि सापकोटा सभामुख वन्न कठिन ? एकैदिन उनि विरुद्ध राजिनामादेखि मुद्धासम्म

काठमाण्डौं - सत्तारुढ नेकपाले आफ्ना नेता अग्नि सापकोटालाई सभामुख वनाउने घोषणा गरेदेखि नै देशका संवैधानिक अंगहरुमा तरंग ल्याइदिएको छ । उनका विरुद्ध मानवअधिकारवादीदेखि नागरिक समाज सडकमा ओर्लिएको छ । अहिले सापकोटालाई सभामुखमा रोक्न विभिन्न

शिर्ष नेतालाई देउवाले निवासमा बोलाए, सहमति खोजिंदै

काठमाण्डौं - नेपाली कांग्रेस भित्रको विवाद मिलाउन सभापति शेरवहादुर देउवाले आज शुक्रवार विहान सवै शिर्ष नेतालाई वोलाएर छलफल चलाएका छन् । देउवाले वोलाएको वैठकमा कांग्रेसका सवै शिर्ष नेता बुढानिलकण्ठ पुगेका थिए । नेपाली काँग्रेसको १४ औँ

सापकोटा विरुद्धमा सर्वोच्चमा अर्को रिट दर्ता

सभामुख निर्वाचित नगर्न माग काठमाण्डौं - संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको सभामुख पदका एक्ला उम्मेदवार सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा विरुद्ध सर्वोच्च अदालतमा अर्को रिट दायर भएको छ ।

‘मिस नेपाल’ अनुष्का श्रेष्ठ बेल्जियम आउँदै

ड्रिम्स नेपाल बेल्जियमले युरोपमा पहिलो पल्ट आयोजना गर्न लागेको मिस नेपाल युरोपको लागि 'मिस नेपाल' अनुष्का श्रेष्ठ बेल्जियम आउने भएकी छिन् । आउदो आईतवार बेल्जियमको लुभेन शहरमा हुन गैरहेको ''मिस नेपाल युरोपको'' बिजेतालाई ताज

कोरोना भाइरसको संक्रमण सर्पबाट मानिसमा सरेको एक अध्ययनको खुलासा

काठमाण्डौं - चीनियाँ नयाँ वर्षको पुर्व सन्ध्यामा चीनमा फैलिएको कोरोना भाइरस सर्पबाट मानिसमा सरेको एक अध्ययन बाट खुलासा भएको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित अध्ययन अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको पनि

कांग्रेस संस्थापन इतर पक्ष फेरि सक्रिय, देउवालाई दवाव दिने तयारी

काठमाडौं - महाधिवेशन कार्यतालिका बिषयलाई लिएर चर्केको कांग्रेस भित्रको विवाद अझै सेलाएको छैन । विहिवार दिउँसो एक्कासी संस्थापन इतर पक्षले भेला गरेपछि विवाद साम्य हुन नसकेको स्पष्ट भएको छ । सभापति शेरवहादुर देउवाले सबैको सहमतिमा पार्टी

हत्या आरोपितलाई सभामुख नबनाउन भन्दै दोस्रो दिन पनि अधिकारकर्मीको माइतीघरमा प्रदर्शन

काठमाण्डौं - काभ्रेका अर्जुन लामाको अपहरण पछि गरिएको हत्या प्रकरणमा मुछिएका सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख नबनाउन भन्दै अधिकारकर्मीहरुले माइतीघर दोस्रो दिन पनि प्रदर्शनलाई

नेकपा सांसद दिपक मनाङ्गे पक्राउ

काठमाण्डौं - गण्डकी प्रदेशका सत्तारुढ नेकपाका सांसद दिपक मनाङ्गेलाई आज भर्खर प्रहरीले पक्राउ गरेको छ । पोखराको लेकसाइडवाट उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालयले पक्राउ अनुमति दिएपछि प्रहरीले उनको खोजी गरेको थियो ।

तिहाड जेलमा सुरु भयो निर्भयाका दोषिलाई फाँसी दिने तयारी, सोधियो अन्तिम इच्छा

१ फेब्रुअरी २०२०, त्यो दिन हो, जुन दिन निभर्याका अपराधिहरु अक्षय, विनय, मुकेश र पवन चार जनालाई बिहान ६ बजे झुण्डयाइनेछ । पहिले यसका लागी २२ जनवरी का लागी तारिख तोकिएको थियो तर अपराधिहरुको केही केसका कारण मृत्युदण्डको नयाँ तारिख तोकिएको हो

कोरोना भाइरसले विश्व आतंकित, आज विश्व स्वास्थ्य संगठनको बैठक बस्दै

काठमाण्डौं - चीनवाट फैलिएको कोरोना भाइरसले विश्वका धेरै देशलाई प्रभावित पार्दे लगेको छ । यो भाइरस संक्रमणका कारण ठुला देशहरु प्रभावित हुने संकेत देखिएपछि अहिले संसारभरका मानिसहरु चिन्तित वनेका छन् । यो गंभिर विषयमा छलफल गर्न विश्व