नेकपा सांसद दिपक मनाङ्गे पक्राउ

0

काठमाण्डौं – गण्डकी प्रदेशका सत्तारुढ नेकपाका सांसद दिपक मनाङ्गेलाई आज भर्खर प्रहरीले पक्राउ गरेको छ । पोखराको लेकसाइडवाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले पक्राउ अनुमति दिएपछि प्रहरीले उनको खोजी गरेको थियो । प्रशासनले प्रहरीलाई जुनसुकै समयमा पक्राउ गर्ने अनुमति दिएकोले मनाङ्गेलाई प्रक्राउ गरिएको प्रहरी जनाएको छ ।

अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको आरोपमा मनाङ्गे पक्राउ परेका हुन् । गुरुङले मनाङ्गे विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

Leave A Reply

Your email address will not be published.