पशुपतिनाथमा बालाचतुर्दशी मेला
भोलिको बालाचतुर्दशीका लागि पशुपतिलगायत शिव मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो बढ्न थालेको छ ।
दिवङ्गत पितृका नाममा महादीपदान गर्न दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । मङ्सिर कृष्णपक्षको त्रयोदशीको दिन बेलुका पशुपतिनाथमा दिवङ्गत…
मानब तस्करीमा संलग्न अफगान नागरिकलाई बेल्जियम अदालतले सुनायो १८ बर्ष जेल सजाय,
बेल्जियम र युरोपमा मानब तस्करी गर्ने अफगान नागरिकलाई अन्तवेरपेन अदालतले १८ बर्षे जेल सजाय सुनाएकोछ । अफगानस्तानबाट ईरान तुर्की हुँदै युरोपमा मानब तस्करी गरी रहेका तस्कर समुहका २२ जना अफगानीहरुलाई जेल सजाय संगै २७ लाख १२ हजार युरो जरिवाना…
धर्मका नाममा राजनीति र अतिवाद हुन हुँदैन : प्रधानमन्त्री
काठमाडौँ \ प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा मङ्गलबार जैनश्वेताम्बर तेरापेथी सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले धर्म निरपेक्ष मुलुक…
प्रदेश सांसद दीपक मनाङे कारागार चलान
काठमाडौँ \ ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
मङ्गलबार काठमाडौँको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले…
जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
जापानको संसद्मा हिजो भएको मतदानमा उहाँले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त…
आज हरिबोधिनी एकादशी पर्वः तुलसी र दामोदरको विवाह
काठमाडौँ \ हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका…
विश्वको मुख्य समस्या नै जलवायु परिवर्तन : राष्ट्रपति पौडेल
बाकु (अजरबैजान) \ राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज यहाँ आइपुग्नुभएको छ । उहाँलाई यहाँस्थित हैदर अलियभ…
मन्त्रिपरिषद् बैठकका आठ निर्णय (सूचीसहित)
काठमाडौँ \ आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा निर्णय गरेको छ । सोमबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आठ वटा विभिन्न निर्णय गरेको जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल र महासचिव गुटेरेसबिच संक्षिप्त भेट
बाकु (अजरबैजान) \ राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच संक्षिप्त भेट भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९०) मा भाग लिन…
कालीकोट दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या सात पुग्यो
कालीकोट \ कालीकोट–पलाँता गाउँपालिका–३ मा हिजो आइतवार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ ।
उपचारको क्रममा सल्यान जिल्ला सारदा नगरपालिका १४ का ५१ वर्षीय जीप चालक धनीराम रावतको ज्यान गएपछि मृतकको सङ्ख्या सात जना…