सत्तारुढ नेकपाको महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव

काठमाण्डौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महाधिवेशको मिति प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले २०७७ चैत्र २५(३० सम्म पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । यस्तै प्रदेश कमिटीको अधिवेशन २०७७ मंसिर

बेलायतले हुवावेलाई दियो अनुमति, बेलायत अमेरिका सम्बन्धमा कस्तो असर ?

अमेरिकी दबाबका बाबजुद चिनियाँ दुरसञ्चार कम्पनी हुवावेलाई फाइभजी नेटवर्कका लागि सिमित अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यो अनुमति सँगै पछिल्ला दिनमा उतारचढाव बेहोरीरहेको बेलायत अमेरिका सम्बन्धलाई नै असर गर्न सक्ने विश्लेषण गरिदैंछ ।

शिवमाया नेकपा केन्द्रिय सदस्यमा मनोनीत

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रिय सदस्यमा मनोनीत गरेको छ । मंगलबार साझ बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रिय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको

एमसिसी अनुमोदन किन ढिला भयो : सभापति देउवा

काठमाण्डौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुने गरेर ल्याएको विधेय संसद्बाट पारित नगर्न आग्रह गरेका छन् । प्रेसमाथि नियन्त्रण भएमा लोकतन्त्र बलियो नहुने भएकाले

रसुवागढी नाका १५ दिनका लागि बन्द

काठमाण्डौं - बुधबारदेखि १५ दिनका लागि रसुवागढी नाका बन्द गरिने भएको छ । मंगलबार बिहान रसुवागढीमा बसेको नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले भोलिदेखि नाका बन्द गर्ने निर्णय गरेको हो । दुई देशका

सभामुखलाई बधाई सँगै एमसीसी पारित गर्ने प्रधानमन्त्री उद्घोष

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिदैं संसदको यसै अधिवेशन बाट एमसीसी पारित गर्नुपर्ने उद्घोष गरेका छन । आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या १०६ पुग्यो, ४ हजार बढी संक्रमित

चिनियाँ अधिकारीहरूले नयाँ कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको छ । सो भाइरसबाट ४ हजार जनाभन्दा बढी सङ्क्रमित भएको बताएका छन् । यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर

सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि बहस हुँदै

काठमाण्डौं - अग्नि सापकोटालाई सभामुख बनाउन नहुनेभन्दै वरिष्ठ अधिवक्ता दिनेशराज त्रिपाठीले सर्बाेच्चमा दायर गरेको रिटको आज पनि सुनुवाई हुँदै छ । सापकोटालाई नेकपाले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि व्यक्ति हत्यामा संलग्नलाई सभामुख

दिनभरि सभामुखको ब्यस्तता, पहिलो भेट चिनियाँ राजदुत

काठमाण्डौं - नवनिर्वाचित सभामुख अग्नि सापकोटा सोमवार सपथ ग्रहण लगत्तै निकै ब्यस्त वने । उनले आफ्नो कार्यकक्षमा कार्यभार सम्हालेपछि केहि भेटघाटलाई अघि बढाए । उनको पहिलो भेट भयो चिनियाँ राजदुतसंग । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले

अधिकारकर्मीहरुलाई तत्काल रिहाई गर्न द्वन्द्वपीडितको माग

काठमाण्डौं - काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई सभामुखको पदमा सपथ नखुवाउन र आरोपित व्यक्तिलाई कार्वाहीको माग गर्दै शितल निवास अगाडि धर्नामा बसेका द्वन्द्वपीडित