रामबहादुर बमजनको आश्रममा प्रहरीकाे छापा

काठमाण्डौं - प्रहरीले तपस्वी रामबहादुर बमजनको सिन्धुली जिल्लाको आश्रममा छापामारेको छ । तपस्वीको भेषमा लामो समयदेखि बस्दै आएका बमजनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको हो । बमजन आश्रममा फेला नपरेको प्रहरी स्रोतले

प्रचण्डको खतरानक रणनीति : प्रधानमन्त्रीमा नेपाल आफू एकल अध्यक्ष

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले २०७७ को अन्त्यमा एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेसँगै सत्तारूढ नेकपा भित्र नयाँ समीकरण बन्ने प्रक्रिया सुरु भएको बताइन्छ । सभामुख प्रकरणबाट

कुमार पौडेल हत्या प्रकरण: आमा दुर्गा देवी पौडेलद्वारा १० जना विरुद्ध किटानी जाहेरी

काठमाण्डौं - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेल हत्या प्रकरणमा मृतक पौडेलकि आमा दुर्गा देवी पौडेलले जिल्ला प्रहरी कार्यलय सर्लाहीमा १० जना विरुद्ध किटानी जाहेरी दर्ता

राष्ट्रियसभाले मिडिया काउन्सिल विधेयक पास गर्दे भन्यो,पत्रकारले लाइसेन्स लिनुपर्देन ’

काठमाण्डौं - निकै विवादस्पद नेपाल मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले आज विहिवार पारित गरेको छ । बैठकले नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको हो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले

ललितानिवास जग्गा प्रकरण: नेकपाका नेतालाई उन्मुक्ति !

काठमाण्डौं - अख्तियार दुरुपयोग अनुशन्धान आयोगले जव पुर्व उपप्रधानमन्त्रीदेखि सरकारका उच्च अधिकारीसम्मलाई भ्रष्टाचारमा मुद्धा हाल्यो, अनि सबैलाई लाग्यो, अव अख्तियारले ‘ठुला माछा’ समात्यो है । धेरैलाई खुशी पनि वनायो । देश भ्रष्टाचारमा

कोरोना भाइरस नियन्त्रण जटिल बन्दै, ३० हजार संक्रमित ५ सय ६५ को मृत्यु

काठमाण्डौं - चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ । हालसम्म करिब ३० हजार कोरोना भाइरस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । बिहीवार बिहानसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको चीनिया समाचार संस्था

अख्तियारले मुद्दा दर्ता गरेसँगै कांग्रेस उपसभापति गच्छदार सांसद पदबाट स्वत: निलम्बित

काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति विजयकुमार गच्छदार सांसद पदबाट स्वत: निलम्बित भएका छन । विशेष अदालतले मुद्दाको अन्तिम किनार नलगाएसम्म उनी

ललिता निवास जग्गा प्रकरणमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाण्डौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेको भनिएका आरोपितहरू माथि विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले आफ्नै पूर्व आयुक्त दिप बस्नेत सहित त्यसबेलाका उपप्रधान तथ भौतिक

भीम रावलको एमसीसी विरोधः मन्त्री नपाएको झोंक

काठमाण्डौं - धेरैलाई लागेको हुन सक्छ, भीम रावलले एमसीसीको विरोध गरेका छन् । तर, वास्तविकता यो भन्दा निकै भिन्न छ । पार्टी स्रोतका अनुसार, रावलले उपप्रधानमन्त्री तथा मन्त्री नपाएको झोंकमा केपी ओली सरकारको विरोध गरेका हुन् । यो कुराको पुष्टि

संसदवाट पारित नहुँदै एमसीसी लागु, जग्गा अधिग्रहण थालियो

काठमाण्डौं - अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश नहुँदै यो योजनाको काम शुरु गरिएको छ । संसदमा पेश भएर छलफलवाट यो पारित भएपछि यो आयोजना पुर्ण रुपले कार्यान्वयन तहमा जानेछ । एमसीसी कार्यान्वयन गर्नु पहिले ससदवाट