सचिवालयको निर्णय कार्यान्वयन नगरे फागुन २१ मा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव

काठमाण्डौं - केही दिन यता सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादको समाधान अहिलेसम्म हुन सकेको छैन् । यो अझै पेचिलो बन्न पुगेको छ । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने सचिवालयको निर्णय

सरकार परिवर्तन बारे ठोस कार्ययोजना बनाउन प्रचण्ड सुकुटे रिसोर्टमा !

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे रिसोर्टमा पुगेका छन् । कुनै महत्त्वपूर्ण राजनैतिक निर्णय लिनु अगाडि प्रचण्ड हरेक पटक आराम गर्न भन्दै सुकुटे

बालुवाटार पुगेका नेपालको सन्देश: गौतमलाई मनोनीत गर्न वा पद छाड्न दवाव

काठमाण्डौं - शुक्रबार बिहान पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा भएको छलफलको सन्देश दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न वा

पूर्व सञ्चारमन्त्री बाँस्कोटाद्वारा मिश्र विरुद्ध मुद्दा दायर

काठमाण्डौं - पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीका लोकल एजेन्ट विजयप्रकाश मिश्र विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका छन् । आफू विरुद्ध झुटा लाञ्छना लगाइएको भन्दै मिश्र विरुद्ध गाली

श्रीलंकाद्वारा एमसीसी अस्वीकार, नेपालले के गर्ला ?

काठमाण्डौं - अमेरिकाको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा श्रीलंकाले हस्ताक्षर नगर्ने भएको छ । श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता केहेलिया राम्बुकेवेलाले बिहीबार एमसीसी हस्ताक्षर नगर्ने निर्णय भएको जानकारी दिएको श्रीलंकाली

पुटिन किन मोबाइल फोन प्रयोग गर्दैनन्

विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कतिपय प्रविधिको प्रयोग गर्दैनन् जबकि उनको देश प्रविधिको विकासमा अब्बल छ । पुटिनले अहिलेसम्म मोबाइल फोन प्रयोग गरेका छैनन् । उनले आखिर किन स्मार्ट फोन प्रयोग गरेनन् ? हालै रुसी

इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण

इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो । उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि

संकटमा ओली सरकार, खुमलटारमा ओली बाहेक नेकपाका शिर्ष नेताको बैठक

काठमाण्डौं - प्रचण्ड बहुमत प्राप्त वर्तमान केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दिनप्रतिदिन संकटमा जेलिंदै गएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री ओली बाहेकका शिर्ष नेताहरू पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल

श्रेष्ठको घरमा प्रचण्ड, देउवा र सभामुख सापकोटासहितको गोप्य भेटवार्ता !

काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ । बुधबार साँझ नेकपाका

प्रधानमन्त्री ओलीले शेखरसँग किन गोप्य भेटवार्ता गरे ?

काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग डेढ घण्टा लामो गोप्य भेटवार्ता गरेका छन। बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको कोइरालाले जानकारी