नेकपाका शीर्ष नेता, जसले एमसीसी ल्याउन प्रत्यक्ष भूमिका निभाए
प्रचण्डले जवाफ दिनुपर्ने ओलीको अडान, प्रचण्ड अझै मौन
काठमाण्डौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता गराउन तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५ जना!-->!-->!-->…
नागरिकता ऐन संशोधन विद्येयक बहुमतले पारित, कांग्रेस र जसपाको फरक मत
काठमाण्डौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालको फरक मतका बावजुदपनि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विद्येयक बहुमतले पारित भएको छ ।
आइतबार सिंहदरबारमा!-->!-->!-->!-->!-->…
४२१ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ९ हजार २६ पुग्यो
काठमाण्डौं - नेपालमा आज कोरोना भाइरसका ४ सय २१ जना संक्रमित थपिएका छन् । आज संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ९ हजार २६ जना संक्रमित संख्या पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये ६४ महिला र ३५७!-->!-->!-->…
योगको अर्थनीती बुझे नेपाल स्वर्ग बन्न सक्छ
ओम शर्मा , बेल्जियम ,
दुई बर्ष अघि ॠषिकेशको योगपिठ ( योगा स्कुल ) मा योगा टिचर्स ट्रेनिङ्ग (योग शिक्षक) को दिक्षान्त समारोहमा लिएको फोटो फेसबूकमा देखेर युरोपमा बस्ने केही नेपाली साथीहरुले योगा भनेको के हो सर भनेर सोध्नु भयो!-->!-->!-->!-->!-->…
आज खण्डग्रास सूर्यग्रहण, सूर्यग्रहणमा के के गर्न हुन्छ ?
काठमाण्डौं - आज नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । यो सूर्यग्रहण नेपालसहित भारत,चीन,थाइल्याण्डलगायत एशियाका सबै देश, दक्षिण पूर्वी युरोप, युएई, कंगो, इथोपिया र अफ्रिकाका केही स्थानबाट देख्न सकिनेछ ।
नेपालमा १० बजेर ५० मिनेटबाट!-->!-->!-->…
असफल मन्त्री परिवर्तन गर्ने तयारीमा प्रधानमन्त्री !
काठमाण्डौं - केपी ओली नेतृत्वमा सरकार बनेदेखि नै अनेकौँ विवादमा मुछिएको छ । कहिले स्वयम् प्रधानमन्त्री त कहिले मन्त्रीहरु । एकपछि अर्को गर्दै आलोचना बढिरहँदा सरकार असफल भएको अधिकांशको ठहर छ । र पछिल्लो समय फेरी मन्त्रीहरुको काम विवादित!-->…
कोरोना अपडेटः संक्रमित ८६०५, निधन २२, संक्रमणमुक्त १५७८
काठमाण्डौं - नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६ सय नाघेको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ।
यस्तै हालसम्म २२ जनाकाे कोरोनाकाे संक्रमणबाट!-->!-->!-->…
विवाह भएको ७ वर्षपछिमात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय
नेकपा सचिवालय बैठक
काठमाण्डौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नागरिकता विद्येयकको विषयमा छलफल भएको थियो ।
आजको बैठकमा!-->!-->!-->!-->!-->…
विदेशमा रहेका ३ हजार ३४ नेपालीको उद्धार: कुन देशबाट कति आए ?
काठमाण्डौं - सरकारले गरेको निर्णयपछि विदेशमा अलपत्र नेपालीको धमाधम उद्धार भइरहेको छ। कोरोना भाइरस संकट व्यवस्थापन-सिसीएमसी स्रोतका अनुसार शुक्रबारसम्म ३ हजार ३४ नेपाली स्वदेश फर्किएका छन्।
यसमा सबैभन्दा बढी कुवेतबाट फर्कने छन्। कुवेतबाट!-->!-->!-->…
राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध
काठमाण्डौं - गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गरेको छ । उक्त मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाक्ष्एएको छ ।
!-->!-->!-->…