नागरिकता ऐन संशोधन विद्येयक बहुमतले पारित, कांग्रेस र जसपाको फरक मत

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र विपक्षी दल जनता समाजवादी पार्टी, नेपालको फरक मतका बावजुदपनि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विद्येयक बहुमतले पारित भएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव बहुमतले पारित गरेको हो । प्रस्ताव पारित भएसँगै अब उक्त प्रस्ताव संसदमा पठाउने निर्णय समिति सभापति शशि श्रेष्ठले जानकारी गराईन् ।

Leave A Reply

Your email address will not be published.