राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध

0

काठमाण्डौं – गृहमन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गरेको छ । उक्त मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाक्ष्एएको छ ।

बन्दाबन्दीलाई_व्यवस्थित_गर्ने_सम्बन्धी_सुरक्षा_मापदण्ड_२०७७

आज (शुक्रबार) गृहमन्त्रालयले जारी गरेको उक्त मापदण्डअनुसार अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाईएको हो ।

Leave A Reply

Your email address will not be published.