नेपालमा थपिए ६१३ कोरोना संक्रमित

काठमाडौं : नेपालमा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार ५ सय १० पीसीआर नमूना परीक्षण गर्दा ३ सय ८० पुरूष र २ सय ३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख ५६

ओली समूहले गर्‍यो प्रचण्डलाई कारबाही, कार्यकारी अध्यक्षबाट हटाइयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले पार्टी विरोधी गतिविधि गरेको भन्दै पुष्पकमल दाहाललाई कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले दाहाललाई कारवाही गर्ने निर्णय

कांग्रेसले १३ गते सवै निर्वाचन क्षेत्रमा विराेध सभा गर्ने

नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ । आजको केन्द्रीय कार्य समिति बैठकले सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् अलोकतान्त्रिक

प्रतिनिधिसभाको बैठक आह्वान गर्न जसपाद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण

काठमाडौं : जनता समाजवादी पार्टी ‘जसपा’ले प्रतिनिधिसभाको बैठक आह्वान गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । सो पार्टीका शीर्ष नेताहरुले आज सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर विशेष अधिकार प्रयोग गरि बैठक आह्वान गर्न आग्रह गरेका हुन् ।

प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् ।

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै, संसद् विघटनविरुद्ध आन्दोलन घोषणा गर्ने तयारी

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि पार्टीको आधिकारिक धारणा तय गर्न कांग्रेस बैठक मंगलबारदेखि शुरु भएको छ । आज पनि दिउँसो एक बजेपछि पार्टीे केन्द्रिय

इथियोपियामा बन्धुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी : इथियोपियामा बन्दुकधारीको आक्रमणमा परेर एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा विद्रोहीको पकड रहेको बेकोजी गाउँमा बन्दुकधारीले आक्रमण गरेका हुन् । धेरै जातीय समूहहरुको बसोबास रहेको सो स्थानमा

नेकपाको दुबै समूहको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक आज बस्दैछ । केपी ओली समूहको बैठक प्रधानमन्त्री निवास

निर्वाचन आयोग पुगेर प्रचण्ड-माधव समूहले बुझायो बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ । बुधबार दिउँसो प्रचण्ड–माधव समूहका नेताहरु आफूहरु वैधानिक नेकपा भएको दावी गर्दै प्रमाण आयोगलाई बुझाएका हुन् ।

नेपालमा थपिए ७४३ कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो चौविस घण्टामा ६ हजार ५ सय ५९ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६४ पुरूष र २ सय ७९ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस