कांग्रेसले १३ गते सवै निर्वाचन क्षेत्रमा विराेध सभा गर्ने

0

नेपाली कांग्रेसले पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा सरकारको असंवैधानिक कदमविरुद्ध विरोध कार्यक्रम गर्ने भएको छ ।

आजको केन्द्रीय कार्य समिति बैठकले सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको असंवैधानिक एवम् अलोकतान्त्रिक कदमको विरोधमा पुस १३ गते १६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.