म्यानमारमा सैनिक ‘कू’, सेनाद्वारा एक वर्ष संकटकाल घोषणा
एजेन्सी : म्यानमारमा सैनिक ‘कू’ भएको छ । सोमबारबाट नवनिर्वाचित संसदको बैठक शुरु हुन लागेको समयमा सेनाले राष्ट्रपतिसहित थुप्रै नेतालाई पक्राउ गरेको हो ।
सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी ‘एनएलडी’ की नेतृ आङ सान सूची, राष्ट्रपति वुइन!-->!-->!-->…
आज माघ १९ : ज्ञानेन्द्र शाहले ‘कु’ गरेको दिनलाई कालो दिनका रुपमा स्मरण गरिँदै
काठमाडौं : आज माघ १९ गते, इतिहासको एक कालो दिनको रुपमा स्मरण गरिँदैछ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘राजनीतिक कू’ गरेको दिनको रुपमा माघ १९ लाई सम्झने गरिन्छ । नेपालको प्रजातन्त्रिक आन्दोलनमा कालो दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ ।
!-->!-->!-->…
भारतको ओडिसामा भ्यान दुर्घटना हुँदा ९ जनाको मृत्यु
एजेन्सी भारतको ओडिसामा भएको भ्यान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । कोरापुट जिल्लास्थित कोटपुतमा गएराति भएको दुर्घटनमा अन्य १३ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ओडिसाको सिन्धीगुडा गाउँबाट!-->!-->!-->…
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजबाट सरकारी पक्षको बहस शुरु हुने
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा आजबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । मुद्दामा निवेदक पक्षको आइतबारबाट सकिएकाले आजवाट सरकारी पक्षको बहस अघि बढने भएको हो ।
सरकारी पक्षको बहस सकिएपछि पुनः निवेदक पक्षका कानुन!-->!-->!-->…
म्यानमारमा सैनिक ‘कू’को आशंका, राष्ट्रपति र नेतृ आङ सान सूची ’गिरफ्तार’
एजेन्सी : म्यानमारमा सैनिक 'कू' भएको छ । सोमबारबाट नवनिर्वाचित संसदको बैठक शुरु हुन लागेको समयमा सेनाले राष्ट्रपति सहित थुप्रै नेतालाई पक्राउ गरेको हो ।
राजधानी नेदिप र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन गरिएको छ । राजधानीमा!-->!-->!-->…
चीनबाट ३ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध हुने
काठमाडौ : भारत पछि उत्तरी छिमेकी मुलुक चीनले पनि नेपाललाई अनुदानमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीनले आफ्नो देशमा उत्पादन भएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप अनुदानमा नेपाललाई उपलब्ध गराउने भएको हो ।
!-->!-->!-->…
सभामुखद्वारा संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता (पत्रसहित)
काठमाडौं : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदद्वारा विभिन्न आयोगमा सिफारिस गरेका नामहरू फिर्ता पठाएका छन् ।
सभामुख सापकोटाले आइतबार संसदीय सुनुवाइका लागि प्राप्त भएका कागजात फिर्ता पठाइएको जानकारी दिएका हुन् ।!-->!-->!-->…
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस भोलिदेखि शुरु हुने
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा भोलिबाट सरकारी पक्षको बहस शुरु हुने भएको छ । मुद्दामा निवेदक पक्षको आजबाट सकिएकाले भोलिबाट सरकारी पक्षको बहस अघि बढ्ने भएको हो ।
सरकारी पक्षको बहस सकिएपछि पुनः निवेदक पक्षका कानुन!-->!-->!-->…
ओली समूहको जनसभा काठमाडौंको दरबारमार्गमा हुने
काठमाडौं : नेकपाको ओली समूहले काठमाडौंको दरबारमार्गमा माघ २३ गते सभा गर्ने भएको छ ।
काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको नेकपाको बागमती प्रदेश कमिटीले!-->!-->!-->…
माइतीघरमा जारी धर्नामा प्रचण्ड र नेपाल पनि सहभागी
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघरमा जारी धर्नामा आज शीर्ष नेता पनि सहभागी भएका छन् । चारदिनदेखि जारी धर्नामा आज अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समेत सहभागी भएका हुन् ।
धर्नामा नारायणकाजी श्रेष्ठ,!-->!-->!-->…