अष्टलक्ष्मी शाक्यसहित प्रचण्ड-माधव समूहका कार्यकर्ता कलंकीबाट पक्राउ

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले बिहीबार आह्वान गरेको आम हड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ । यातायात, शिक्षण संस्था तथा कलकारखाना ठप्प भएका छन् । संवैधानिक निकायमा सरकारले बलजफ्ती नियुक्ती गरेको विरोधमा सो समूहले आम

एनआरएनए नेदरल्यान्डका अध्यक्षलाई कार्यबाही गर्न माग

गैर आबासीय नेपाली संघ नेदरल्यान्डका अध्यक्ष श्रीराम कंडेललाई अनुशासनको कार्यबाही गर्न संघको अन्तररास्ट्रिय समन्वय परिषदमा उजुरी परेको छ । गैर आबासीय नेपाली संघ नेदरल्यान्डका सल्लाहकार टिकाराम सापकोटाले अध्यक्ष कंडेलले संगठनको सामाजिक

चुनाव गराउन निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब

काठमाडौं : निर्वाचन गराउन सात अर्ब बढी रकम आयोगद्वारा माग निर्वाचन आयोगले सरकारसँग वैशाखका लागि तय गरिएको चुनवा गराउन झण्डै ७ अर्ब बढी रकम माग गरेको छ । आयोगको मंगलबार बसेको बैठकले सरकारसँग सात अर्ब, ९४ करोड ९४ लाख ८० हजार रुपैयाँ

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् । आयुक्त जोशीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् । जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क)

सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय

पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि वुधबार बसेकाे सचिवालय

जसपाका नेता शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश

काठमाडौं : जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादव नेकपाको ओली समूहमा प्रवेश गरेका छन् । मंगलबार राति बालुवाटारमा आयोजित कार्यक्रममा यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । महोत्तरी घर भएका

राष्ट्रपतिद्वारा संवैधानिक निकायमा ३८ पदाधिकारी नियुक्त, प्रधानन्यायाधीश राणाले गराए सपथ

काठमाडौं : संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुको सपथ आज विहान भएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा प्रधानन्यायाधीय चोलेन्द्र शमशेर राणाले

संवैधानिक निकायमा आजै बलजफ्ती शपथको तयारी

संसदीय सुनुवाई बिना नै संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेकाहरुलाई आज बलजफ्ती शपथ खुवाउने तयारी गरिएको छ । सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई नहुँदा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा

कोरोनासँग जुध्न बेलायतलाई लाखौ डलर सहयोग गर्ने टमको कोरोनाकै कारण निधन

एजेन्सी : कोरोना भाइरससँग जुध्नको लागि बेलायतलाई लाखौं डलर सहयोग गर्ने क्याप्टेन सर टम मूरेको कोरोनाकै कारण निधन भएको छ । टमको गयराति उपचारका क्रममा अस्पतालमा निधन भएको हो । एक सय वर्षका टमले ३३ मिलियन पाउण्ड एनएचएस च्यारिटीको लागि रकम

नेशनल अवार्डमा वाई बि गुरुङले जिते उत्कृष्ट गीतकारको उपाधी

धेरै पछी उनको गाउँमा…’ बोलको गीतबाट रचनाकार वाई.बी. गुरुङले चर्चित नेशनल ब्राण्ड म्यूज़िक अवार्ड जितेका छन् । काठमाण्डौमा भएको भब्य कार्यक्रममा २०७७ को उत्कृष्ट गीतकारको रुपमा सो गीतबाट युरोप बसेर साहित्यिक गतिबिधिमा सकृय गुरुङ