माओवादी केन्द्रको बैठक : सरकार र सदन सञ्चालनबारे कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले सरकार र सदन सञ्चालनबारे कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी केन्द्रको बैठकले नयाँ परिस्थितिबारे

निर्वाचन आयोगले एमाले र माओवादीलाई भन्यो- एकता गर्ने भए १५ दिनभित्र निवेदन दिनू

काठमाडौं : निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म हुने

काठमा८ौं : माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा जेठ १३ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने निर्णय गरेको हो । बोर्डका अनुसार विद्यार्थी भौतिक

कोमल वलीद्वारा नेकपा नेता पन्तविरुद्ध मुद्दा दायर (पूर्णपाठ)

काठमाडौं : गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले विघटित नेकपाका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा

नेकपा एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको हो । महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि बैठक बोलाएका थिए ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अपारह्न चार बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक राखिएको हो । अदालतको आदेशसँगै नेकपा बदर भएर सरकार नेकपा एमाले र माओवादी

भारतको कोलकातामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी : भारतको कोलकातामा एक भवनमा भएको आगलागीमा परी नौ जनाको मृत्यु भएको छ । रेलवेको कार्यालय रहेको भवनमा विद्युत् शर्ट भई आगलागी हुँदा सात जनाको मृत्यु भएको हो । थप दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कोलकाताको

ब्यूँतिएको नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अपराह्न चार बजेका लागि पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् । बैठकमा सहभागी हुन सबै सचिवालय सदस्यहरुलाई एसएमएस र टेलिफोनमार्फत निम्ता गरिएको छ । वरिष्ठ नेता

बारामा एक युवकको घाँटी रेटि हत्या

बारा : बाराको निजगढ बजारमा एक जना युवकको घाँटी रेटि हत्या भएको छ । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो । हत्या हुनेमा काले भन्ने रोहित नाम गरेका युवक हुन् । उनको

धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

सर्वोच्च अदालतको फैसलापछि आज धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिने भएको छ । देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रममा धुम्बाराहीमा पनि नयाँ साइनबोर्ड टाँगिन लागेको हो । अधिकांश जिल्लामा