बारामा एक युवकको घाँटी रेटि हत्या

0

बारा : बाराको निजगढ बजारमा एक जना युवकको घाँटी रेटि हत्या भएको छ । बाराको निजगढ ९ बजारस्थित एक घरमा करिब २१ वर्षिय युवकको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

हत्या हुनेमा काले भन्ने रोहित नाम गरेका युवक हुन् । उनको विस्तृत विवरण खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान थालिएको बारा प्रहरीले जनाएको छ । हत्या गरिएक युवा रंगरोगन सम्बन्धी काम गर्दै आएको स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.