मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण
काठमाडौं : कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
श्रेष्ठसहित उनको छोरा, छोरी, बहुारी र नातिनीलाई पनि कोरोना संक्रमण देखिएको छ!-->!-->!-->…
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन : नवनियुक्त मन्त्रीले लिए शपथ
बुटवल : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् । लुम्बिनी प्रदेशको प्रदेशसभा सचिवालयमा आफुविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका!-->…
नेपालमा थप १२ सय बढीमा कोरोना संक्रमण
काठमाडौं : नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको सात हजार १ पीसीआर परीक्षणका क्रममा १२ सय २७ र ५४७ वटा एन्टीजेन परीक्षणका क्रममा थप ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
!-->!-->!-->!-->!-->…
ओली भारतको टाङमुनि छिरे : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)को ५२ ओं स्थापना दिवसको अवसरमा सोमबार काठमाडौंमा!-->!-->!-->…
रुसद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित
एजेन्सी : रुसले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ ।
गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना रसियाली कुटनीतिज्ञ संलग्न रहेको भन्दै उनीहरुलाई देश छाड्न आदेश!-->!-->!-->…
लुम्बिनी प्रदेशमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
बुटवल : लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेश सरकारविरुद्ध प्रतिपक्षी दलहरुले सोमबार अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै सरकारमा सामेल नेकपा माओवादी पक्षका दुई जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।
!-->!-->!-->!-->!-->…
राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार सोमबार अपराह्न १ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् ।
“नेपालको संविधानको धारा ९३!-->!-->!-->…
शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं : कोरोना संक्रमणको जोखिम बढ्दै गउपछि सरकारले मुख्य शहरी क्षेत्रको विद्यालय बन्द गर्ने भएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको सरकारका!-->!-->!-->…
हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
काठमाडौं : सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।
बालुवाटारमा सोमबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
सरकारले साेमबार दिउँसो १!-->!-->!-->!-->!-->…
पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं : आज र भोलि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।
देश भरिका बालबालिकालाई औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जन्मिएको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई!-->!-->!-->…