दीपक मनाङे बने गण्डकी प्रदेशको खेलकुद मन्त्री, लिए शपथ
पोखरा : स्वतन्त्र सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई खेलकुद मन्त्री बनाएका हुन् ।!-->!-->!-->…
कोरोना संक्रमणबाट नेपालमा थप ३५ जनाको मृत्यु, ४ हजार ९२८ संक्रमित थपिए
काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै बिहीवार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको!-->!-->!-->…
बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने भट्टराईका स्वकीय!-->!-->!-->…
काठमाडौंमा चिनियाँ खोप लगाउने कार्य स्थगित
काठमाडौं : सरकारले कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने कार्य काठमाडौं जिल्लामा स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य वैशाख १६ गते बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो ।
वैशाख १६ गते पनि खोप काठमाडौंमा!-->!-->!-->…
एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको निधन
एजेन्सी : एपोलो ११ का अन्तरिक्षयात्री माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगले पीडित उनको बुधबार निधन भएको बीबीसीले जनाएको छ ।
एपोलो मिसनका क्रममा कोलिन्स चन्द्रमाको कक्षमा नै बसेका थिए भने उनीसँगै!-->!-->!-->!-->!-->…
ट्रम्पका निजी वकिल रुडी जुलियानीको कार्यालय र घरमा एफबीआईको छापा
एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल तथा न्यूयोर्कका पूर्व मेयर रुडी जुलियानीको कार्यालय तथा घरमा संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले छापा मारेको छ ।
युक्रेनसँगको सम्बन्धलाई लिएर जुलियानीमाथि अनुसन्धान भइरहेको!-->!-->!-->…
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू
काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाए पनि सरकारले त्यसलाई एक हप्ता थपेर १५ दिन निषेध आदेश जारी गरेको हो ।
!-->!-->!-->…
नेपालमा थपिए ४ हजार ८९७ कोरोना संक्रमित, थप १७ जनाको मृत्यु
काठमाडौं : नेपालमा बुधबार थप चार हजार ८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १३ हजार ८७९ पीसीआर परीक्षणका क्रममा ४ हजार सात सय ७४ जना र ९५५ एन्टीजेन परीक्षणका क्रममा १२३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य!-->!-->!-->…
अब विदेश जानेको पीसीआर रिपोर्टमा फोटो अनिवार्य
काठमाडौं : अब विदेश जाने व्यक्तिले पीसीआर रिपोर्टमा फोटो अनिवार्य राख्नुपर्ने भएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्य नजर गर्दै स्वास्थ्य मन्त्रालयले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षण रिपोर्टमा सम्बन्धित!-->…
सरकारले लियो जसपाका १२० जनाको मुद्दा फिर्ता
काठमाडौं : सरकारले जनता समाजवादी पार्टीका एक सय २० नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले!-->…