राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

काठमाडौं : राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ । बागमती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेदवारी दर्ता

ओलीसँग कुनै सहमति भएको छैन : माधव नेपाल

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत सहमति भएको भन्ने कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त

बादल नै बन्ने भए राष्ट्रिय सभा सदस्यको उम्मेदवार, हेलिकोप्टर चढेर पुगे हेटौंडा

काठमाडौं : नेकपा एमालेले वाग्मती प्रदेशबाट निर्वाचित हुने राष्ट्रियसभा सदस्यको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा 'बादल'लाई नै उम्मेदवार बनाएको छ । स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती

अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं : कोरोना संक्रमणको महामारीबीच नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । बिहीबार मध्यरातिदेखि चार्टर्ड तथा उद्धार उडानबाहेक अन्य अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख

मुम्बईमा पाङ्ग्रा खसेको एयर एम्बुलेन्स सकुशल अवतरण

एजेन्सी : भारतको मुम्बईमा एक एयर एम्बुलेन्स आकस्मिक अवतरण गरेको छ । नागपुरबाट उडान भरेपछि पाङ्ग्रा खसेको एयर एम्बुलेन्स बिहीबार राति मुम्बई एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो । एयर एम्बुलेन्समा दुईजना चलक दल, एकजना बिरामी, बिरामीका

मालदिभ्समा भएको बम विष्फोटमा पूर्वराष्ट्रपति घाइते

एजेन्सी : मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको बम विष्फोटमा घाइते भएका छन् । उनी माल्दिभ्सको संसद्‌का बहालवाला सभामुख पनि हुन्। उनको एक अस्पतालमा उपचार भइरहेको मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् जानकारी दिएको छ ।

पत्रकार महासंघले बनायो आइसोलेसन सेन्टर

काठमाडौं : नेपाल पत्रकार महासंघले क्रियाशील पत्रकारका लागि आइसोलेसन सेन्टर निर्माण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको सन्दर्भमा अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा

नेपालमा थपिए ९ हजार ७० कोरोना संक्रमित, थप ५४ जनाको मृत्यु

काठमाडौं : नेपालमा बिहीबार थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले

रेम्डिसिभिर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले काठमाडौंमा रेम्डिसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनले एकसेट रेम्डिसिभिर १ लाख २०

रहेनन् गायक प्रेमध्वज प्रधान

काठमाडौं : वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनलाई छातीमा समस्या देखिएपछि बिहिबार बिहान बसुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।  अस्पतालमा उपचारको क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । उनको उपचार