सुदूरपश्चिम लगानी सम्मेलनका लागि प्रदेशका मुख्यमन्त्रीले गरे एनआरएनए पूर्वअध्यक्षहरुसँग परामर्श
काठमाडौं । सुदूर पश्चिम लगानी तथा विकास सम्मेलन - २०८० को तयारीमा जुटेको सुदूर पश्चिम प्रदेश सरकारले आन्तरिक तथा बाह्य लगानी भित्र्याउन लगानीकर्ताहरुसँग भेटघाट र छलफल तीव्र पारेको छ ।
शनिवार काठमाण्डौंमा मुख्यमन्त्री कमल बहादुर शाह र गैर…
भाई बहिनीहरुको शैक्षिक बिकासका लागी गेन्टमा खुल्यो दिदीदाई भिजेडवे,
प्रबासमा हुर्कदै गरेका नेपाली समुदायका बालबालिकाहरुलाई व्याबहारिक, सांस्कृतिक ज्ञान र शैक्षिक बिकासमा सहयोग गर्ने उद्यस्यले गेन्ट शहरमा ''दिदीदाई भिजेडवे'' को स्थापना भएकोछ । सामाजिक अभियानमा सक्रिय नेपाली युबाहरुको समुहले आफुले जानेको सीप…
भुकम्प पीडित बिद्यालयका विद्यार्थीलाई डिसोफ बेल्जियमको सहयोग,
अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग गर्ने उद्यस्यले बेल्जियमको ब्रुगेमा नेपालीहरुले स्थापना गरेको संस्था डिस्याबिलिटि इन्टरन्यासनल सोलिड्यारिटी फाउन्डेशन (डिसोफ) ले जाजरकोट जिल्लाका भुकम्प पीडित विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोछ ।…
गैर आबासीय नेपाली संघको निर्वाचनमा भएको धादलीको छानबिन हुँदैछ, नेपालको कानुन अनुसार निर्णय हुन्छ ,…
युरोप भ्रमणमा रहेका नेपाल सरकारका परराष्ट्रमन्त्रि एनपी सावदले गैर आबासीय नेपाली संघको निर्वाचनमा भएको धादलि र त्यस पछिका घटनाक्रमलाई नेपालको कानुन अनुसार सम्बोधन गरिने बताउनु भएकोछ । एनआरएनए जर्मनीले आयोजना गरेको स्वागत कार्यक्रम पछि…
एनआरएनए बिबाद समाधानका लागि भूमिका खेलिदिन महेश श्रेष्ठलाई केसी समुहको आग्रह ,
गैर आबासीय नेपाली संघको बद्रि केसी समुहका पदाधिकारीहरुले एनआरएनएका निबर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठलाई संस्था भित्रको बिबाद मिलाउन सहयोग गरिदिन अनुरोध गरेकाछन । बेलायतबाट जापान पुगेका केसी समुहका उपाध्यक्ष डा…
गैर आवासीय नेपाली नागरिकताः देशको सेवा गर्ने अपूर्व अवसर
कुल आचार्य
२० वर्ष पहिले गैर आवासीय नेपाली संघको स्थापना भए देखि नै हामीले सुरुमा दोहोरो नागरिकता र पछि नागरिकताको निरन्तरताको माग गर्दै आएका थियौं। उक्त माग अहिले आंशिक रुपमा भए पनि पुरा भएको छ। संविधानमा व्यवस्था भएको गैर आवासीय…
२० सौ सताब्दिका क्रान्तिकारी आध्यात्मिक चिन्तक आचार्य रजनिश (ओशो)
विश्वका ५० भन्दा धेरै भाषामा अनुबादित ६५० भन्दा धेरै किताब र हजारौ अडियो भिडियो मार्फत विश्व शान्ती र प्रेमपूर्ण समाज निर्माणका लागि पुरै जीबन समर्पण गरेका आचार्य रजनिश (ओशो) मानब जीबनको वास्तविक अर्थ बुझाउने उपदेशक र ध्यान पद्धतिका…
पुटीनको अरब भ्रमणको अर्थ र आयाम,
इन्द्र बहादुर क्षेत्री ,
सोवियत सँघको विघटनलाइ स्वभाविक तर १५ सोवियत राज्यहरूको स्वतन्त्रतालाइ ट्राजडी बताउने जार पीटर द ग्रेटका अनुयायी रूसी तानाशाह भ्लादिमीर पुटीनले २४ फेब्रुअरी २०२२ को राती पूर्व सोवियत राज्यमध्येको सबैभन्दा ठूलो र…
डा राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरष्कार प्रदान
काठमाडौँ - अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई पहिलो गैर आवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार प्रदान गरिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरष्कार पाउने उनी…
“शिक्षादूवारा सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता”
डिपी शर्मा मैनाली,
मेरा केही प्रसिद्ध उद्धरणहरू मध्येको एक उद्धरण “शिक्षादूवारा सामाजिक रूपान्तरण र सशक्तिकरणको आवश्यकता हो। आफ्नै उद्धरणलाई नै बिषय बस्तु बनाएर लेख लेख्नन मन लाग्यो। यो लेख शिक्षा र सामाजिक रूपान्तरणको विषयवस्तुमा…