दसैँकाे अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुल्ने

काठमाडौँ \ दसैँका लागि अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक साताअघि खुला गरिने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले घटस्थापनाभन्दा एक साता अघि अग्रिम टिकट बुकिङ खुला गरिने बताए । ‘घटस्थापनाभन्दा…

इन्द्रजात्रा आज सकिँदै

काठमाण्डौको हनुमानढोकामा इन्द्रध्वजा ठड्याएर शुरु भएको इन्द्रजात्रा आज इन्द्रध्वजा ढालेर सकिँदैछ । आज बेलुका १० बजेर ३१ मिनेटको साइतमा मानन्धर समुदायको नेतृत्वमा लिङ्गो ढालिने केन्द्रीय मानन्धर संघले जनाएको छ । इन्द्रध्वजा ढालेपछि टेकुमा…

राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष…

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो । नेकपा (एमाले) का सांसद सूर्य थापाको…

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री न्यूयोर्क प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।…

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं \ प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीका…

धरहरा चढ्नेको अत्यधिक भिड, एक हप्तासम्मका लागि टिकट बुक

हिजोदेखि सञ्चालनमा आएको धरहरामा अवलोकन गर्न जानेहरुको भिड लागेको छ । एक हप्तासम्मको लागि अनलाइन टिकट बुक भइसकेको छ । हिजो पहिलो दिन नै धरहरा चढ्न जानेहरुको भिड लागेको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन…

बागमती प्रदेश सरकारद्वारा पलेशा र एरिकालाई नगदसहित सम्मान

हेटाैंडा \ पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोवर्धन र एसियाली खेलकुद (एसिया) की रजत पदक‌ विजेता करातेकी एरिका गुरुङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गरेको छ । हेटाैंडास्थित मुख्य मन्त्री…

दरबारमार्गको ‘कन्सर्ट’ मा प्रधानमन्त्री पनि

संविधान दिवसका अवसरमा अहिले काठमाण्डौको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी…

प्रस्तावित १६ राजदूतको नाम बहुमतले अनुमोदन

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरेको छ। बिहीबार बसेको समितिको बैठकले १६ जनाको नाम अनुमोदन गरेको हो। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको पछि निर्णय हुने समितिले जनाएको छ।…